ई. कृष्ण महर्जन जिताऔँ अभियान

  • Home
  • Nepal
  • Patan
  • ई. कृष्ण महर्जन जिताऔँ अभियान

ई. कृष्ण महर्जन जिताऔँ अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ई. कृष्ण महर्जन जिताऔँ अभियान, Political organisation, Lalitpur, Patan.

प्रतिनिधि सभा उम्मेदवार – ललितपुर क्षेत्र नं. २
प्रगतिशील लोकतान्त्रिक पार्टी (आँखा चुनाव चिन्ह)

बजेट पारदर्शिता, जवाफदेही शासन, युवाका लागि रोजगारी र प्रभावकारी सार्वजनिक सेवा सुनिश्चित गर्ने प्रतिबद्धता।

निर्वाचन आम्दानी विवरण सार्वजनिक गरिएको बारे।
11/03/2026

निर्वाचन आम्दानी विवरण सार्वजनिक गरिएको बारे।

निर्वाचन खर्च विवरण सार्वजनिक गरिएको बारे ।
09/03/2026

निर्वाचन खर्च विवरण सार्वजनिक गरिएको बारे ।

सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छौं ।
05/03/2026

सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छौं ।

अन्तिम अपिल — सही पक्षमा उभिनुहोस्।विवेकपूर्ण निर्णयका लागि आँखा चिन्हमा आफ्नो समर्थन जनाऔँ। 👁️ #सहीनिर्णय  #आँखाचिन्ह  ...
02/03/2026

अन्तिम अपिल — सही पक्षमा उभिनुहोस्।
विवेकपूर्ण निर्णयका लागि आँखा चिन्हमा आफ्नो समर्थन जनाऔँ। 👁️

#सहीनिर्णय #आँखाचिन्ह #सहीनेतृत्व #भविष्यकोपक्षमा

⏳ अब केवल ३ दिन!निर्णायक क्षण नजिकिँदैछ।सोचेर रोजौँ, भविष्यका लागि दृढ कदम चालौँ।यसपटक स्पष्ट विकल्प छ—आँखा चुनाव चिन्हम...
02/03/2026

⏳ अब केवल ३ दिन!

निर्णायक क्षण नजिकिँदैछ।
सोचेर रोजौँ, भविष्यका लागि दृढ कदम चालौँ।

यसपटक स्पष्ट विकल्प छ—
आँखा चुनाव चिन्हमा मतदान गरौँ। 👁️🗳️

संकटमा साथ, विकासमा नेतृत्व।कोभिड–१९ को कठिन समयमा अग्रपंक्तिमा सेवा,वातावरण संरक्षणमा सक्रिय पहल,र दिगो भविष्यका लागि न...
02/03/2026

संकटमा साथ, विकासमा नेतृत्व।

कोभिड–१९ को कठिन समयमा अग्रपंक्तिमा सेवा,
वातावरण संरक्षणमा सक्रिय पहल,
र दिगो भविष्यका लागि निरन्तर प्रयास।

अब निर्णय तपाईंको हातमा छ।
आँखा चुनाव चिन्हमा मतदान गरौँ। 👁️🗳️

होलीको हार्दिक शुभकामना! 🎨🌸रङ्ग, खुशी र सद्भाव सँगै फैलियोस्।उत्सवसँगै जिम्मेवारी पनि सम्झौँ।सही चिन्हमा मतदान गरौँ। 👁️🗳...
02/03/2026

होलीको हार्दिक शुभकामना! 🎨🌸

रङ्ग, खुशी र सद्भाव सँगै फैलियोस्।
उत्सवसँगै जिम्मेवारी पनि सम्झौँ।

सही चिन्हमा मतदान गरौँ। 👁️🗳️

मेरो स्पष्ट मार्गदर्शन — काम गर्ने एजेन्डा, परिणाम देखिने प्रतिबद्धता।सुशासनदेखि युवाको रोजगारीसम्म,शिक्षादेखि संस्कृतिक...
01/03/2026

मेरो स्पष्ट मार्गदर्शन — काम गर्ने एजेन्डा, परिणाम देखिने प्रतिबद्धता।

सुशासनदेखि युवाको रोजगारीसम्म,
शिक्षादेखि संस्कृतिको संरक्षणसम्म,
प्रविधिमैत्री सेवादेखि वातावरणसम्म —
ललितपुर–२ को समग्र विकासका लागि यी ६ आधार।

यसपटक परिवर्तनका लागि मतदान गरौँ।
आँखा चुनाव चिन्हमा मतदान गरौँ। 👁️🗳️

४ दिन बाँकी! ⏳मतदानको दिन नजिकिँदैछ।सही चिन्ह सम्झौँ, सही निर्णय गरौँ।आँखा चुनाव चिन्हमा मतदान गरौँ। 👁️🗳️
01/03/2026

४ दिन बाँकी! ⏳
मतदानको दिन नजिकिँदैछ।
सही चिन्ह सम्झौँ, सही निर्णय गरौँ।
आँखा चुनाव चिन्हमा मतदान गरौँ। 👁️🗳️

आजको घरदैलो अभियानका क्रममा नेपाल ईन्जिनियरिङ समाजका अध्यक्ष श्री न्हसला तुलाधरज्यू र महासचिव श्री श्रीकृष्ण  खनालज्यूबा...
28/02/2026

आजको घरदैलो अभियानका क्रममा नेपाल ईन्जिनियरिङ समाजका अध्यक्ष श्री न्हसला तुलाधरज्यू र महासचिव श्री श्रीकृष्ण खनालज्यूबाट रु. १०,०००–१०,००० गरी कुल रु. २०,००० सहयोग प्राप्त भयो।
यो आर्थिक सहयोगभन्दा बढी—विश्वास, प्रेरणा र नैतिक समर्थन हो।
इन्जिनियरिङ क्षेत्रबाट आएको यो साथले जिम्मेवारी अझ बढाएको महसुस गरेको छु।
हार्दिक आभार।
विश्वासलाई परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

28/02/2026

आजको कुम्भेश्वर क्षेत्रको घरदैलो कार्यक्रम।

Address

Lalitpur
Patan
44700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779849873868

Alerts

Be the first to know and let us send you an email when ई. कृष्ण महर्जन जिताऔँ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ई. कृष्ण महर्जन जिताऔँ अभियान:

Share