माकर स्वास्थ्य चौकी, नवलपरासी

  • Home
  • Nepal
  • Parasi
  • माकर स्वास्थ्य चौकी, नवलपरासी

माकर स्वास्थ्य चौकी, नवलपरासी Public health improving is our main Goal

🌿साप्ताहिक सरसफाई अभियान ✅     🏥माकर स्वास्थ्य चौकी परिसर              २०८३-०४-०१
17/07/2026

🌿साप्ताहिक सरसफाई अभियान ✅
🏥माकर स्वास्थ्य चौकी परिसर
२०८३-०४-०१

माकर स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिको बैठकपछीको सामुहिक तस्बिर । २०८३-०३-३०
14/07/2026

माकर स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिको बैठकपछीको सामुहिक तस्बिर । २०८३-०३-३०

बर्दघाट नगरपालिका नगर प्रमुख साथै यस संस्थाका संरक्षक श्री शम्भुलाल श्रेष्ठज्यू र स्वास्थ्य शाखा प्रमुख श्री ईश्वरी न्या...
06/07/2026

बर्दघाट नगरपालिका नगर प्रमुख साथै यस संस्थाका संरक्षक श्री शम्भुलाल श्रेष्ठज्यू र स्वास्थ्य शाखा प्रमुख श्री ईश्वरी न्याैपानेज्यू को अनुगमनका क्रममा लिगिएका तस्बिरहरु ।
मिति : २०८३-०३-२२

मिति २०८३ असार २१ गते आइतबार माकर स्वास्थ्य चौकी परिसरमा फलफूलका विरुवा तथा फुल रोप्ने कार्यक्रम भव्यताका साथ सम्पन्न गर...
05/07/2026

मिति २०८३ असार २१ गते आइतबार माकर स्वास्थ्य चौकी परिसरमा फलफूलका विरुवा तथा फुल रोप्ने कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।

आज मिति २०८३-०३-१९ गते यस माकर  स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards - MSS) को दोस्रो मूल्या...
03/07/2026

आज मिति २०८३-०३-१९ गते यस माकर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards - MSS) को दोस्रो मूल्याङ्कन स्वास्थ्य कार्यालय नवलपरासी (ब.सु.प) कि जनस्वास्थ्य अधिकृत श्री आरती न्यौपाने र बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्री ईश्वरी न्यौपानेको सहजीकरण मा सफलतापूर्वक सम्पन्न भएको छ। यस मूल्याङ्कनमा हाम्रो संस्थाले ९३% स्कोर हासिल गर्न सफल भएको छ।

यो उपलब्धि सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, व्यवस्थापन समिति तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबै सरोकारवालाको समर्पण, मेहनत र सहकार्यको परिणाम हो। यहाँसम्म पुग्न सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

आगामी दिनहरूमा पनि अझ गुणस्तरीय, सुरक्षित र सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रदान गर्न हामी निरन्तर प्रतिबद्ध रहनेछौं।

सबैमा हार्दिक धन्यवाद! 🙏

साप्ताहिक सरसफाई कार्यक्रम
12/06/2026

साप्ताहिक सरसफाई कार्यक्रम

सार्वजनिक स्थलमा लागू पदार्थ तथा मादक पदार्थ सेवन नगर्ने/नगराउने सम्बन्धी सूचना!!
22/05/2026

सार्वजनिक स्थलमा लागू पदार्थ तथा मादक पदार्थ सेवन नगर्ने/नगराउने सम्बन्धी सूचना!!

सार्वजनिक स्थलमा लागू पदार्थ तथा मादक पदार्थ सेवन नगर्ने/नगराउने सम्बन्धी सूचना

आज मिति २०८३-०२-०८ गतेका दिन बर्दघाट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा  नसर्ने रोग र असल खानपान व्यवहार परिवर्तन सम्बन...
22/05/2026

आज मिति २०८३-०२-०८ गतेका दिन बर्दघाट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नसर्ने रोग र असल खानपान व्यवहार परिवर्तन सम्बन्धि अभिमुखिकरण कार्यक्रम माकर स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु, टोल विकास संस्थाका अध्यक्ष\प्रतिनिधि, म.स्वा.स्व. सेविकाहरु, विद्यालयका प्र.अ\ प्रतिनिधि, आमा समुहका अध्यक्ष\ प्रतिनिधि , र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा यस माकर स्वास्थ्य चौकीमा सम्मपन्न भयो । कार्यक्रमको आयोजना गरिदिनु भएकोमा धन्यवाद स्वास्थ्य शाखा, बर्दघाट नगरपालिका ।।

🧹 साप्ताहिक सरसफाइ कार्यक्रम 🏥आज माकर  स्वास्थ्य चौकी परिसरमा साप्ताहिक सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।स्वच्...
22/05/2026

🧹 साप्ताहिक सरसफाइ कार्यक्रम 🏥

आज माकर स्वास्थ्य चौकी परिसरमा साप्ताहिक सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
स्वच्छ वातावरण नै स्वस्थ जीवनको आधार हो भन्ने सन्देशसहित स्वास्थ्य चौकी परिसर सफा गरिएको छ।
स्वास्थ्य संस्था सफा राख्नु हामी सबैको साझा जिम्मेवारी हो।
आउनुहोस्, स्वच्छ र स्वस्थ समाज निर्माणमा सबै मिलेर योगदान गरौं। 🌿✨ मिति:२०८३-०२-०८

#साप्ताहिक_सरसफाइ
#स्वच्छ_स्वास्थ्य_चौकी
#स्वस्थ_समाज

Address

Paldada
Parasi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when माकर स्वास्थ्य चौकी, नवलपरासी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share