13/07/2026
विपन्नलाई सहयोग -
बहुक्षेत्रिय पोषण कार्यक्रम, सुनौलो एक हजार दिनका विपन्न महिलाहरुको पोषण सुधारका लागी आय आर्जन वृद्धि गर्न रामग्राम -१८ धरमपुरमा २८ जना महिलाहरुलाई २५ हजारका दरले अनुदान रकम वितरण कार्यक्रम नगर प्रमुख धनपत यादव ज्यु मार्फत सम्पन्न । उक्त रकम बाट महिलाहरुको मुहारमा छाएको खुसिले पोषण सुधारमा टेवा पुग्ने नगर प्रमुख ज्युको विश्वास छ ।
ामग्राम