श्री जनता आधारभुत विद्यालय सुस्ता -१, बरुवा

  • Home
  • Nepal
  • Parasi
  • श्री जनता आधारभुत विद्यालय सुस्ता -१, बरुवा

श्री जनता आधारभुत विद्यालय सुस्ता -१, बरुवा Government School Shree Janata Basic School Susta-1, Baruwa Nawalparasi West.
श्री जनता आधारभुत विद्यालय सुस्ता -१, बरुवा नवलपरासी पश्चिम
Stablish :- 2019 B.S.

Class :- 1 upto 5 (English Medium) & 6 upto 8 (Nepali Medium)
Contact :- 9857013925 / 9847080625

यस श्री जनता आधारभुत विद्यालय सुस्ता -१, बरुवा को प्रधानाध्यापक श्री Anirudh Chaudhary सरको जन्मोत्सवको अवसरमा सम्पूर्ण ...
09/06/2026

यस श्री जनता आधारभुत विद्यालय सुस्ता -१, बरुवा को प्रधानाध्यापक श्री Anirudh Chaudhary सरको जन्मोत्सवको अवसरमा सम्पूर्ण शिक्षक तथा विद्यालय व्यवस्थान समिति तथा सम्पूर्ण विद्यालय परिवारको तर्फबाट धेरै धेरै शुभकामना!!
Happy Birthday to you Sir🎊🎉🎊🎉

आज मिति २० ८३ साल वैशाख ३० गते यसै विद्यालयका छात्र त्रिश चौधरीको हजुरबुबाको जन्मदिन पर्न गएकोमा उहाँबाट शैक्षिक सामग्री...
13/05/2026

आज मिति २० ८३ साल वैशाख ३० गते यसै विद्यालयका छात्र त्रिश चौधरीको हजुरबुबाको जन्मदिन पर्न गएकोमा उहाँबाट शैक्षिक सामग्री प्रदान गर्नुभएकोले उहाँलाई हार्दिक धन्यवाद सहित जन्मदिनको मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

प्रधानाध्यापक
अनिरुद्ध प्रसाद चौधरी
एवं
विद्यालय परिवार

आज 2082 साल पौष 17 गते हाम्रो स्कूल मा पढ्ने नानी श्री रुविशा चौधरी को जन्म दिन परेकोले नानीको सुस्वास्थ्य एवं दीर्घायुक...
01/01/2026

आज 2082 साल पौष 17 गते हाम्रो स्कूल मा पढ्ने नानी श्री रुविशा चौधरी को जन्म दिन परेकोले नानीको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछौं ।

यस विद्यालयको  कक्षा 7 मा अध्ययनरत  विद्यार्थी मनिष थारु को उपचारको क्रममा हिजो 082साल कार्तिक 23 गते आईतबार का दिन असाम...
10/11/2025

यस विद्यालयको कक्षा 7 मा अध्ययनरत विद्यार्थी मनिष थारु को उपचारको क्रममा हिजो 082साल कार्तिक 23 गते आईतबार का दिन असामयिक निधन भएको ले आज कार्तिक 24 गते सोमबार एक दिन शोक बिदा गरियो। साथै बाबुको आत्माले वैकुण्ठ मा बास गरोस् र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने क्षमता भगवानले प्रदान गरुन्, हार्दिक श्रद्धाञ्जली।

आज मिति 2082साल जेष्ठ 11 गते सुस्ता गाउँपालिका को आयोजना मा संचालित आधारभूत तह को बकतित्व कला प्रतियोगिता मा श्री जनता आ...
25/05/2025

आज मिति 2082साल जेष्ठ 11 गते सुस्ता गाउँपालिका को आयोजना मा संचालित आधारभूत तह को बकतित्व कला प्रतियोगिता मा श्री जनता आधारभूत विद्यालय बरुवा की छात्रा श्री मिनक्षी आर्याल ले द्वितीय स्थान ल्याएको मा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना

21/04/2025
आज वैशाख ८गते सोमबार काठमाडौं को माइतीघर मण्डलामा भएको शिक्षकहरूको आन्दोलनमा सहभागी भएको केही झलक।
21/04/2025

आज वैशाख ८गते सोमबार काठमाडौं को माइतीघर मण्डलामा भएको शिक्षकहरूको आन्दोलनमा सहभागी भएको केही झलक।

सुस्ता गाउँपालिका वडा नं. १ का वडा सदस्य एवम श्री जनता आधारभूत विधालय वरुवाका वडा प्रतिनिधि सदस्य समाजसेवी आदरणिय व्यक्त...
20/04/2025

सुस्ता गाउँपालिका वडा नं. १ का वडा सदस्य एवम श्री जनता आधारभूत विधालय वरुवाका वडा प्रतिनिधि सदस्य समाजसेवी आदरणिय व्यक्तित्व श्री Ganesh Prasad Upadhayay ज्यूले आफ्नाे जन्मदिनको उपलक्ष्यमा विधालय स्टेसनरी वैंकमा केही शैक्षिक सामग्री प्रदान गर्नु भएको मा उहाँलाई हार्दिक धन्यवादसहित जन्मदिनको मंङ्गलमय शुभकामना व्यक्त गर्दछौं।🎉🎂🙏
जनता आधारभूत विद्यालय परिवार

15/04/2025
हाम्रो विद्यालयका शिक्षिका श्री यम कुमारी महतो ज्यू ले शिक्षक सेवा आयोग आदिवासी जनजातिबाट प्राथमिक तह मा नाम निकाल्न सफल...
18/02/2025

हाम्रो विद्यालयका शिक्षिका श्री यम कुमारी महतो ज्यू ले शिक्षक सेवा आयोग आदिवासी जनजातिबाट प्राथमिक तह मा नाम निकाल्न सफल हुनुभएको मा धेरै धेरै शुभकामना तथा बधाई !

Address

Baruwa
Parasi

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when श्री जनता आधारभुत विद्यालय सुस्ता -१, बरुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share