नेपाल विधुत प्राधिकरण, परासी वितरण केन्द्र

  • Home
  • Nepal
  • Parasi
  • नेपाल विधुत प्राधिकरण, परासी वितरण केन्द्र

नेपाल विधुत प्राधिकरण, परासी वितरण केन्द्र शाखाको तर्फबाट ग्राहकलाई जानकारी तथा सुचना प्रेषित गर्न र ग्राहकका गुनासो सुनुवाइ गर्न आधिकारिक पेज !

26/05/2026

Systems फेल भाएको छ ।

11 kv Sanai feeder बंद गरिएको छ
21/05/2026

11 kv Sanai feeder बंद गरिएको छ

20/05/2026
13/05/2026

📢 अत्यन्त जरुरी सूचना! 📢
आदरणीय ग्राहकवर्गहरू,
गण्डक सब-स्टेशनमा रहेको पावर ट्रान्सफर्मरमा समस्या देखिएका कारण परासी DCS तर्फ जाने ३३ केभी (33 kV) प्रसारण लाइन हाल सटडाउन (बन्द) गरिएको जानकारी गराउँदछौं।
यस प्राविधिक समस्याका कारण परासी सब-स्टेशन र परासी क्षेत्र अन्तर्गतका सम्पूर्ण स्थानहरूमा हाल विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
प्राविधिक टोली समस्या समाधानका लागि निरन्तर खटिरहेको छ। मर्मत कार्य सम्पन्न हुनासाथ विद्युत् आपूर्ति सुचारु गरिनेछ। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।
धैर्यता र सहयोगका लागि धन्यवाद!
नेपाल विद्युत प्राधिकरण
परासी वितरण केन्द्र

Stay safe .
09/05/2026

Stay safe .

08/05/2026

नेपाल विद्युत प्राधिकरण, परासी वितरण केन्द्रको आधिकारिक ह्वाट्सएप (WhatsApp) च्यानलमा यहाँहरूलाई स्वागत छ! 🔌⚡
अब हाम्रो सेवा क्षेत्रभित्र विद्युत आपूर्तिमा हुने समस्याहरूको जानकारी सजिलै प्राप्त गर्नुहोस्। यस च्यानलमार्फत तपाईंले निम्न विषयमा तत्काल जानकारी पाउनुहुनेछ:
✅ ट्रान्सफर्मर फ्यूज गएको (Fuse Out)
✅ एल.टी. (L.T.) र एच.टी. (H.T.) लाइनमा आएका अवरोधहरू
✅ तार चुँडिएको वा पिन ब्लास्ट भएको जानकारी
✅ मर्मत सम्भारका लागि हुने विद्युत कटौती (Shutdown) सम्बन्धी सूचना
हाम्रो च्यानलमा जोडिन तलको लिङ्कमा क्लिक गर्नुहोस्:
👉 https://whatsapp.com/channel/0029VbCYle4CXC3Rv6eQ3w1B

Address

Parasi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00

Alerts

Be the first to know and let us send you an email when नेपाल विधुत प्राधिकरण, परासी वितरण केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share