पलाञ्चोक भगवती दर्शन palanchok bhagwati darshan

  • Home
  • Nepal
  • Panchkhal
  • पलाञ्चोक भगवती दर्शन palanchok bhagwati darshan

पलाञ्चोक भगवती दर्शन palanchok bhagwati darshan काभ्रेपलान्चोक जिल्ला, पाँचखाल नगरपालिकामुा अवस्थित चर्चित मन्दिर पलाञ्चोक भगवती

पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लाको साठीघर भगवती गाविसमा अवस्थित छ। काभ्रेको पाँचखालबाट ७ किलोमिटर पूर्वस्थित यो मन्...
11/10/2023

पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लाको साठीघर भगवती गाविसमा अवस्थित छ। काभ्रेको पाँचखालबाट ७ किलोमिटर पूर्वस्थित यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्। शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतिको मूर्ति अद्दितीय मानिन्छ। नक्शाल भगवती र शोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ति रहेको छ।
- wikipedia













11/10/2023














वेदमा भगवतीको व्यापक वर्णन गरिएको छ र उपनिषदमा देवीलाई देवादी देव माहादेवको पत्नी उमा(हिमालय पुत्री), शान्त र सुन्दर गोर...
11/10/2023

वेदमा भगवतीको व्यापक वर्णन गरिएको छ र उपनिषदमा देवीलाई देवादी देव माहादेवको पत्नी उमा(हिमालय पुत्री), शान्त र सुन्दर गोरोरुप गौरी भनी वर्णन गरिएको छ । उनको भयानक रौद्ररुप चाही काली हो । विश्वका हिन्दु मन्दिरहरुमा भगवतीलाई विभित्र रुपमा चार भुजा देखी अठार भुजा सहितका मूर्ति तथा चित्र बनाई पुज्ने गरिन्छ । एकै कलाकारले बनाएका नेपालका चार भगवतीका मूर्तिहरुमा पनि आठ देखि अठार भुजाहरु छन्।

नेपालमा लिच्छबी वंशका बिसौँ राजा मानदेवको अनुरोधमा आफ्ना पति, राजा धर्मदेवको मृत्युसँग सती नगई बसेका रानी राज्यवतीले छोराको राजकाजमा सहयोग गरेर बसिन् । पितृ सत्तात्मक समाजमा महिलाले शासन गर्नु पर्दा उनले आफू पुरु वंशीय (राजा भरतका खलक), लक्ष्मीको अंश भएको र आफू भगवती समेत भएको जानकारी दिन आफूलाई ‘नव सागर भगवती’ को नाममा परिचय दिँदै राज्यमा राम्रो शासन कायम गरेकी थिइन् ।
https://deshsanchar.com/2020/08/07/393500/




10/10/2022

Address

Panchkhapan Municipality, Kavre
Panchkhal
45210

Website

Alerts

Be the first to know and let us send you an email when पलाञ्चोक भगवती दर्शन palanchok bhagwati darshan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category