03/06/2026
मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न
************************
आज मिति २०८३।०२।१९ गते समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला काभ्रे,पनौती न.पा.४ पनौती स्थितमा रहेको पशुपति शिव मन्दिर परिसरमा यस नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, काभ्रेबाट प्र नि. कृष्ण प्रसाद तिमल्सिनाको कमाण्डमा २२ जनाको प्रहरी टोली खटिई गई मन्दिर सरसफाइ कार्यक्रम गरिएको ।