RIVER VALLEY SCHOOL

RIVER VALLEY SCHOOL Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RIVER VALLEY SCHOOL, Tansen, Palpa.

हार्दिक शुभकामना !!माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा रिभर भ्याली इङ्गलिस सेकेण्डरी स्कूल तानसेन ९ पाल्पाबाट सहभागी स...
02/04/2026

हार्दिक शुभकामना !!

माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा रिभर भ्याली इङ्गलिस सेकेण्डरी स्कूल तानसेन ९ पाल्पाबाट सहभागी सबै विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दछौं ।

श्रीपञ्चमी तथा वसन्त पञ्चमीका अबसरमा यहाँहरु सबैलाई हार्दिक शुभकामना !
19/01/2026

श्रीपञ्चमी तथा वसन्त पञ्चमीका अबसरमा यहाँहरु सबैलाई हार्दिक शुभकामना !

10th HUB convention on SQC (Shreenagar HUB) on 5th Mangsir 2082 at St. Capitanio School, Tansen-3, Palpa where our schoo...
22/11/2025

10th HUB convention on SQC (Shreenagar HUB) on 5th Mangsir 2082 at St. Capitanio School, Tansen-3, Palpa where our school River Valley English Secondary School achieved excellent results in different events.
Quiz: 1st – Bishwas Saru | 2nd – Sagar Gaire
Treasure Hunt: 1st – Himal Darji | 2nd – Sneha Chidi
Spelling Marathon: 1st – Dipti Ghimire
Story Formation: 2nd – Arati Bhattarai

Congratulations to all students for their outstanding performance and upholding the school’s excellence.

अन्तर सदनात्मक तीज गित तथा नृत्य प्रतियोगिता -२०८२ ।।
22/08/2025

अन्तर सदनात्मक तीज गित तथा नृत्य प्रतियोगिता -२०८२ ।।

06/08/2025

भाषा, कला र संस्कृतिको सहर पाल्पाको नेवार समुदायमा आधारित श्री सात काल भैरव, टक्सार टोलद्वारा रिभर भ्याली स्कूलमा लाखे नाच प्रस्तुत गरि विद्यार्थीलाई भाषा, कला र मौलिक संस्कृतिको पहिचान गराइयो ।

भाषा, कला र संस्कृतिको सहर पाल्पाको नेवार समुदायमा आधारित श्री सात काल भैरव,  टक्सार टोलद्वारा रिभर भ्याली स्कूलमा लाखे ...
06/08/2025

भाषा, कला र संस्कृतिको सहर पाल्पाको नेवार समुदायमा आधारित श्री सात काल भैरव, टक्सार टोलद्वारा रिभर भ्याली स्कूलमा लाखे नाच प्रस्तुत गरि विद्यार्थीलाई भाषा, कला र मौलिक संस्कृतिको पहिचान गराइयो ।

रिभर भ्याली इङ्गलिस सेकेण्डरी स्कूलले माध्यमिक शिक्षा परीक्षा (SEE) - २०८१ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थी,अभ...
05/07/2025

रिभर भ्याली इङ्गलिस सेकेण्डरी स्कूलले माध्यमिक शिक्षा परीक्षा (SEE) - २०८१ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थी,अभिभावक र सत-प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विषय शिक्षक सम्मान कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको छ ।विद्यालय व्यबस्थापन समितिका सदस्य हरिसुमर रेग्मीको अध्यक्षता , तानसेन नगरपालिका वडा नं ९ का वडाध्यक्ष श्री राजेश कुमार अर्यालको प्रमुख आतिथ्यता र प्याब्सन केन्द्रिय कार्य समितिका पूर्व केन्द्रिय सदस्य श्री भरतप्रसाद न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रमको संचालन सञ्चालक समितिका सदस्य नन्दाकुमारी बञ्जाडेको गर्नु भएको थियो । शिक्षक लक्ष्मी अर्यालको स्वागतबाट अघि बढेको कार्यक्रमा अतिथिहरुले विद्यालयले समय अनुरुप आफ्ना गतिविधीहरुलाई रुपान्तरण गर्दै आफ्नो शैक्षिक विरासत पुरा गर्न लागि परेको । यो नतिजा ल्याउन सफल विद्यार्थी, अभिभावक र शिक्षकलाई बधाई तथा शुभकामना दिनुभएको थियो । विषयगत रुपमा सत-प्रतिसत विद्यार्थी उत्तीर्ण गराउन सफल ५ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

हिंजो सम्पन्न जिल्ला स्तरिय  राष्ट्रपति कप २०८२ अन्तर्गत तेक्वान्दो खेल विधामा अन्डर ४४ केजी समुह तर्फ रिभर भ्याली सेकेण...
02/06/2025

हिंजो सम्पन्न जिल्ला स्तरिय राष्ट्रपति कप २०८२ अन्तर्गत तेक्वान्दो खेल विधामा अन्डर ४४ केजी समुह तर्फ रिभर भ्याली सेकेण्डरी स्कुलकी सरीता कुमालले द्वितीय स्थान र अन्डर ४९ के जी तर्फ तृतिय स्थान प्राप्त गर्न सफल मेरिना मस्राङ्गीलाई हार्दिक बधाई छ ! आगामी दिनमा अझ बढी सफलता मिलोस , शुभकामना !

30/05/2025
माध्यमिक शिक्षा परीक्षा (SEE )२०८१ मा यस रिभरभ्याली इङ्लिस सेकेण्डरी स्कुल दमकडा पाल्पाबाट सहभागी सम्पूर्ण मेधावी विद्या...
20/03/2025

माध्यमिक शिक्षा परीक्षा (SEE )२०८१ मा यस रिभरभ्याली इङ्लिस सेकेण्डरी स्कुल दमकडा पाल्पाबाट सहभागी सम्पूर्ण मेधावी विद्यार्थीहरुलाई पूर्ण सफलताको कामना गर्दछौं ।

Address

Tansen
Palpa
9

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

075412045

Alerts

Be the first to know and let us send you an email when RIVER VALLEY SCHOOL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to RIVER VALLEY SCHOOL:

Share