Nepal Telecom Rampur Palpa

Nepal Telecom Rampur Palpa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Telecom Rampur Palpa, Government Organization, Palpa.

NT Fiber सेवा जडानका लागि आजै NT support-198 अथवा कार्यालयको नम्बर 075-400000 मा सम्पर्क गर्नुहोस्।।• NT Fiber विद्यार्थ...
13/12/2025

NT Fiber सेवा जडानका लागि आजै NT support-198 अथवा कार्यालयको नम्बर 075-400000 मा सम्पर्क गर्नुहोस्।।

• NT Fiber विद्यार्थी Data Only Offer

• Offer को साथमा:

१ थान Dual Band CPE निःशुल्क।
ड्रप फाइबर निःशुल्क।

• संलग्न गर्नुपर्ने कागजात:

1. आवेदन फारमका साथ Valid Student ID Card अनिवार्य पेश गर्नुपर्नेछ ।
2. वि.सं. २०५४ साल वा पछि जन्म मिति रहेका विद्यार्थीहरूको लागि मात्र यो अफर लागु हुने भएकाले स्पष्ट जन्ममिति खुल्ने प्रमाण (Birth Certificate/ Citizenship) अनिवार्य पेश गर्नुपर्नेछ।
3. नाबालिगका हकमा अभिभावकको Citizenship/License/Passport को प्रतिलिपि पेश गर्नुपर्नेछ।
अफर अवधि र जडान सम्बन्धी जानकारी:

• अफरका लागि आवेदन दिने अवधि: वि.सं.२०८२ माघ २२ सम्म।
सो अवधिभित्र सेवा जडान गर्नका लागि 198 मा सम्पर्क गरी आवेदन दिन सकिने छ।

• Terms and Conditions:

Validity सकिएपछि पुनः यही प्याकेजमा Renewal गर्न नमिल्ने; सेवा निरन्तरता चाहनेले साविकका प्याकेजहरू मध्येबाट छनोट गर्नुपर्ने छ र नविकरण गर्न नचाहेमा उपलब्ध गराइएको CPE फिर्ता गर्नु पर्नेछ।
अधिकतम १०० मी. सम्म ड्रप फइबर उपलब्ध गराइने छ।

14/09/2025

रिचार्जकार्ड चोरी सम्बन्धी अत्यन्त जरुरी सूचना ।

10/09/2025


नेपाल टेलिकम प्रयोगकर्ताहरुलाई नि:शुल्क भ्वाईस तथा डेटा सुबिधा । Free Unlimited Voice & Data.

Please dial:*1415*8*3 # for data,
*1415*8*7 voice !!
Nepal Telecom

28/07/2025

जरुरी सूचना !

31/05/2025

नेपाल टेलिकमको राउटरलाई सही ठाँउमा राख्ने तरिका । NT Fiber Router (CPE) Placement Guide

यस भिडियोमा नेपाल टेलिकमको विश्वसनीय र भरपर्दो इन्टरनेट (NT-FIBER) सेवाका लागि आवश्यक राउटरको लोकेसन, समस्या र समाधानका साथै WiFi password setting का बारेमा सम्पूर्ण जानकारी समावेश गरिएको छ ।

थप जानकारीका लागि: https://www.ntc.net.np/tariff/ftth-tariff

नेपाल टेलिकम, राष्ट्रको सञ्चार ।

22/05/2025
10/05/2025
10/05/2025

नेपाल टेलिकम NT Fiber सेवा जडान तथा मर्मत १९८
एउटैमा ३+ १ सुविधा भएको नेपाल टेलिकमको NT Fiber सेवा अब घरमै बसी बसी पैसा नलाग्ने नम्बर १९८ (198) मा फोन गरेर जडान तथा मर्मत गराउन सकिन्छ ।

थप जानकारीका लागि: https://www.ntc.net.np/tariff/ftth-tariff

नेपाल टेलिकम, राष्ट्रको सञ्चार ।

Address

Palpa

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Nepal Telecom Rampur Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share