Rainadevi Chhahara Rural Municipality रैनादेवी छहरा गाउँपालिका

  • Home
  • Nepal
  • Palpa
  • Rainadevi Chhahara Rural Municipality रैनादेवी छहरा गाउँपालिका

Rainadevi Chhahara Rural Municipality  रैनादेवी छहरा गाउँपालिका रैनादेवी छहरा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
(1)

अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
26/05/2026

अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

जिल्ला प्रशासन कार्यालय पाल्पाको सूचना ।
26/05/2026

जिल्ला प्रशासन कार्यालय पाल्पाको सूचना ।

जंगली च्याउको प्रयोग नगर्नुहुन अनुरोध ।
24/05/2026

जंगली च्याउको प्रयोग नगर्नुहुन अनुरोध ।

सूचना प्रविधि अधिकृत र मेडिकल अधिकृत पदको लिखित परीक्षा/अन्तर्वार्ता सम्बन्धी सूचना ।
23/05/2026

सूचना प्रविधि अधिकृत र मेडिकल अधिकृत पदको लिखित परीक्षा/अन्तर्वार्ता सम्बन्धी सूचना ।

Invitation for sealed quotation.
21/05/2026

Invitation for sealed quotation.

निशुल्क प्राविधिक शिक्षा अध्ययनको लागि अवसर ।
20/05/2026

निशुल्क प्राविधिक शिक्षा अध्ययनको लागि अवसर ।

कर दाखिला सम्बन्धी सूचना ।
18/05/2026

कर दाखिला सम्बन्धी सूचना ।

https://www.facebook.com/share/1C6kXfnGBZ/
16/05/2026

https://www.facebook.com/share/1C6kXfnGBZ/

पायक पर्ने सेवाग्राहीहरुले सोमादी स्वास्थ्य चौकीमा सम्पर्क गर्नुहोला 🙏🙏

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार सञ्चालन गरिएको राष्ट्रिय सरसफाइ सप्ताह–२०८३ अन्तर्गत रैनादे...
15/05/2026

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार सञ्चालन गरिएको राष्ट्रिय सरसफाइ सप्ताह–२०८३ अन्तर्गत रैनादेवी छहरा गाउँपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य चौकी, आयुर्वेद सेवा केन्द्र तथा विद्यालयहरूमा सरसफाइ कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरिएको छ ।

कार्यक्रममार्फत सार्वजनिक कार्यालय तथा शैक्षिक संस्थाहरूको परिसर सरसफाइ, फोहोर व्यवस्थापन, वातावरण संरक्षण तथा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ ।

स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण निर्माणमा सबैको साझा जिम्मेवारी रहेको सन्देशसहित सञ्चालन गरिएको यस अभियानले सरसफाइ संस्कारलाई दिगो बनाउने विश्वास लिइएको छ ।

मूल्य सूची अनिवार्य राख्ने सम्बन्धी सूचना ।
15/05/2026

मूल्य सूची अनिवार्य राख्ने सम्बन्धी सूचना ।

Address

Chhahara Bazar
Palpa
32500

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779857072025

Alerts

Be the first to know and let us send you an email when Rainadevi Chhahara Rural Municipality रैनादेवी छहरा गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rainadevi Chhahara Rural Municipality रैनादेवी छहरा गाउँपालिका:

Share