जनमुक्ति अभियान पाल्पा

  • Home
  • Nepal
  • Palpa
  • जनमुक्ति अभियान पाल्पा

जनमुक्ति अभियान पाल्पा राष्ट्र र राष्ट्रियताको लागि बहुजातीय लोक्तान्त्रिक समाजबाद !

भावपुर्ण हार्दिक श्रद्धाञ्जली
19/09/2025

भावपुर्ण हार्दिक श्रद्धाञ्जली

हार्दिका निमन्त्रणा 🙏 नेपालको राष्ट्रिय चिन्तनका नायक एक अजर र अमर नेता, पुर्वमन्त्री स्व.गोरे बहादुर खपाङ्गी मगरज्यु को...
26/08/2025

हार्दिका निमन्त्रणा 🙏

नेपालको राष्ट्रिय चिन्तनका नायक एक अजर र अमर नेता, पुर्वमन्त्री स्व.गोरे बहादुर खपाङ्गी मगरज्यु को ९औं स्मृति दिवसको अबसरमा उहाँले नेपाली राजनितिमा प्रतिपादन गर्नु भएको बिचार (बहुजातीय लोकतान्त्रिक समाजबाद) र उत्पीडन जाती समुदायको लागि गर्नुभएको योगदान र जिवनी माथि चर्चा–परिचर्चा सहित मन्थन कार्यक्रम निम्न स्थानमा आयोजना गरिएको हुँदा उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौ ।

कार्यक्रम :
मिति: २०८२ भदौं ११ गते बुधबार ।
समय: बिहन ११ बजे ।
स्थान: पिस नाईट होटल, रबि पथ भैरहवा ।

स्रोत ब्यक्तीहरु :
केशब सुर्यवंशी (अध्यक्ष - राष्ट्रिय जनमुक्ति पार्टी )
रेशम चौधरी (संरक्षक- नागरिक उन्मुक्ति पार्टी )
वनमाली निराकर (साहित्यकार)
रुद्र ज्ञवली (साहित्यकार)

प्राथी :
गोरे बहादुर फाउन्डेसन

23/08/2025

Address

Palpa
Palpa
32500

Alerts

Be the first to know and let us send you an email when जनमुक्ति अभियान पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जनमुक्ति अभियान पाल्पा:

Share