24/05/2026
राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर नगर समितिको अधिबेशन यहि जेठ 15 गते गरिने भएको हुँदा सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य हरुलाइ यो सूचना गरिन्छ ।
स्थान -: अर्को सूचनामा जानकारी गराइनेछ 🙏
मिति -: २०८३/ जेठ १५ गते शुक्रबार
समय -: बिहान ११.०० बजे वाट
नोट -: नगर कार्य समितिको उमेद्वारीको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता अनिवार्य रुपमा हुनु पर्ने हुन्छ।
आफ्नो गाउ समाज र राष्ट्रलाई समुन्नत बनाउन रास्वपालाइ खुलेर साथ समर्थन जनाउनुहोस् 🙏 🙏🇳🇵🔔राष्ट्रिय स्वतन्त्र पार्टीमा आस्थावसन महानुभावहरु उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद 🙏