04/12/2025
एम्बुलेन्स सेवा पुन: सञ्चालनमा आएको सूचना
कालीगण्डकी वेशी क्षेत्रमा लामो समय देखि यस क्षेत्रमा सेवा दिदै आएको कालीगण्डकी फाउन्डेसन नेपालद्वारा संचालित एम्बुलेन्स मर्मत पश्चात पुन: सञ्चालनमा आएको जानकारी गराउँदछौं । मर्मतको क्रममा सेवा स्थगित भई हुन गएको असुविधा प्रति क्षमा प्रार्थी छौं । थप सुविधा सहित सेवा सुचारु भएको जानकारी गराउँदै एम्बुलेन्स सेवा आवश्यक परेमा निम्न नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
थप जानकारीको लागि सम्पर्क नम्बर
९८५७०६५००२
०७५-५९०१९२
कालीगण्डकी फाउन्डेसन नेपाल
परिवार