राष्ट्रिय स्वतन्त्र पार्टी - रैनादेवी छहरा पाल्पा, RSP Rainadevi Chhahara

  • Home
  • Nepal
  • Palpa
  • राष्ट्रिय स्वतन्त्र पार्टी - रैनादेवी छहरा पाल्पा, RSP Rainadevi Chhahara

राष्ट्रिय स्वतन्त्र पार्टी - रैनादेवी छहरा पाल्पा, RSP Rainadevi Chhahara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय स्वतन्त्र पार्टी - रैनादेवी छहरा पाल्पा, RSP Rainadevi Chhahara, Political Party, chhahara bazar, Palpa.

राष्ट्रिय स्वतन्त्र पार्टी रैनादेवी छहराका सदस्यहरू, पार्टी प्रति आस्था राख्ने सम्पूर्ण शुभचिन्तकहरुमा कार्यकममा सहभागीत...
07/10/2023

राष्ट्रिय स्वतन्त्र पार्टी रैनादेवी छहराका सदस्यहरू, पार्टी प्रति आस्था राख्ने सम्पूर्ण शुभचिन्तकहरुमा कार्यकममा सहभागीताको लागि हार्दिक अनुरोध गर्दछौं ।

15/06/2023

रास्वपाको नयाँ युगको नयाँ संकल्प (संक्षेपमा )

१. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
२.मन्त्रीपरिषद बढिमा १५ जना
३. राष्ट्रिय सभा ५९ बाट ३५ सदस्यमात्र
४. १० बर्षसम्म कुनै पनि राजनीतिक दलको सदस्य नभएको ब्यक्ति मात्रै राष्ट्रिय सभा सदस्य र राष्ट्रपति हुने
५. उपराष्ट्रपति खारेज, राष्ट्रिय सभा अध्यक्षले सम्हाल्ने
६. प्रदेश पुर्ण रूपमा पुनर्संरचना, प्रदेश प्रमुख मुख्यमन्त्री। प्रदेश सभा सबै मन्त्रालय खारेज
७. प्रत्यक्ष निर्वाचित प्रदेश गभर्नर
८. दलिय प्रभाव रहने संवैधानिक परिषद खारेज, गैरदलिय राष्ट्रिय सभालाई सो अधिकार दिलाउने
९. Right to reject र Right to recall कार्यान्वयन
१०. परिवारवाद नातावाद पुर्ण रूपमा निषेध
११. पार्टीमा ५१%, ४५ बर्ष मुनिका युवाहरूको सहभागिता ।

10/06/2023
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने र माननीय डा. स्वर्णिम वाग्लेले आज प...
28/04/2023

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने र माननीय डा. स्वर्णिम वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनु भएको छ । दुवै जनालाई फेरि पनि बधाई

28/04/2023

राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिने कसरी जानकारीको लागि तलको भिडियो हेर्नुहोला

Address

Chhahara Bazar
Palpa
32500

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी - रैनादेवी छहरा पाल्पा, RSP Rainadevi Chhahara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share