जुठापौवा स्वास्थ्य चौकी

  • Home
  • Nepal
  • Palpa
  • जुठापौवा स्वास्थ्य चौकी

जुठापौवा स्वास्थ्य चौकी स्वास्थ्य चौकी तथा बर्थिङ केन्द्र

सन्चार मन्च पाल्पाको आयोजना र रैनादेवी छ्हरा गाउँपालिका को समन्वयमा  स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि सामाजिक परीक्...
21/05/2026

सन्चार मन्च पाल्पाको आयोजना र रैनादेवी छ्हरा गाउँपालिका को समन्वयमा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि सामाजिक परीक्षण कार्यक्रम सम्पन्न। सुझाव, सहकार्य र सहभागिताका लागि सबैमा धन्यवाद। 🙏❤️

सम्बन्धित सबैमा स्वास्थ्य चौकिको सामाजिक परिक्षण कार्यक्रममा उपस्थित भइदिनु हुन अनुरोध छ।
18/05/2026

सम्बन्धित सबैमा स्वास्थ्य चौकिको सामाजिक परिक्षण कार्यक्रममा उपस्थित भइदिनु हुन अनुरोध छ।

पूर्ण खोप दिगोपना सुनिश्चितता वडा तथा गाउँपालिका घोषणा समारोह कार्यक्रममा आज ❤️यस अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम...
12/05/2026

पूर्ण खोप दिगोपना सुनिश्चितता वडा तथा गाउँपालिका घोषणा समारोह कार्यक्रममा आज ❤️
यस अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद । 💉🌸

पोषण लेखाजोखा जाँच अभियान कार्यक्रम सन्चालन सम्बन्धी सुचना ।
27/04/2026

पोषण लेखाजोखा जाँच अभियान कार्यक्रम सन्चालन सम्बन्धी सुचना ।

19/04/2026
यहि मिति २०८३ बैशाख ६ र ७ गते भिटामीन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको हुदा ६ देखि ५९ महिना सम्मका बालबालिकाहरुला...
18/04/2026

यहि मिति २०८३ बैशाख ६ र ७ गते भिटामीन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको हुदा ६ देखि ५९ महिना सम्मका बालबालिकाहरुलाइ नजिकको सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका तथा स्वास्थ्य संस्थामा बाल स्वास्थ्य कार्ड सहित सम्पर्क गर्न हुन सम्पुर्ण अभिभावकहरुमा अनुरोध छ।

विगत १५ महिना देखी यस स्वास्थ्य चौकिमा अ.न.मि पदमा कार्यरत अनिषा कुमारी ज्यूको बिदाई तथा फेरि फेरि भेटौला कार्यक्रम सम्प...
20/02/2026

विगत १५ महिना देखी यस स्वास्थ्य चौकिमा अ.न.मि पदमा कार्यरत अनिषा कुमारी ज्यूको बिदाई तथा फेरि फेरि भेटौला कार्यक्रम सम्पन गरियो ।उहाँले यस संस्थामा पुर्‍याउनु भएको सेवा,समर्पण र सहयोग प्रति आभार सहित आगामी दिनमा उज्वल भविष्यको सुभकामना व्यक्त गर्दछौं।❤️🙏

आज मिति २०८२/१०/२५ गतेका दिन HPV खोप कार्यक्रममा गुहारठाना मा.वि,कुवारी आ.वि र कालिका आ.वि मा लक्षित छात्रा जम्मा १४ जना...
08/02/2026

आज मिति २०८२/१०/२५ गतेका दिन HPV खोप कार्यक्रममा गुहारठाना मा.वि,कुवारी आ.वि र कालिका आ.वि मा लक्षित छात्रा जम्मा १४ जनालाइ खोप सेवा प्रदान गरी कार्यक्रम सम्पन्न गरियो।

यस जुठापौवा स्वास्थ्य चौकीमा अ.न.मि पदमा कार्यरत अनिषा कुमारी बागमती प्रदेश  लोक सेवा आयोग बाट पाँचौ तह स्टाप नर्स पदमा ...
07/02/2026

यस जुठापौवा स्वास्थ्य चौकीमा अ.न.मि पदमा कार्यरत अनिषा कुमारी बागमती प्रदेश लोक सेवा आयोग बाट पाँचौ तह स्टाप नर्स पदमा सिफारीस हुनु भएको मा हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना।👏💐❣️

Address

Juthapauwa
Palpa

Website

Alerts

Be the first to know and let us send you an email when जुठापौवा स्वास्थ्य चौकी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share