सडक डिभिजन पाल्पा फेसबुक पेज

  • Home
  • Nepal
  • Palpa
  • सडक डिभिजन पाल्पा फेसबुक पेज

सडक डिभिजन पाल्पा फेसबुक पेज पाल्पा र गुल्मी जिल्लाका रणनैतिक महत्त्वका सडक तथा पुलहरुको निर्माण तथा मर्मतसम्भार गर्ने गर्दछ।

मिति २०८२-०८-२५ गतेका दिन सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित बोलपत्र स्वीकृत गर्ने आशयको  सूचना
14/12/2025

मिति २०८२-०८-२५ गतेका दिन सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

मिति २०८२-०८-२३ गतेको ठेक्का अन्त्य गरिएको सम्बन्धी सूचना (हिमालय टाइम्स राष्ट्रिय दैनिक)
10/12/2025

मिति २०८२-०८-२३ गतेको ठेक्का अन्त्य गरिएको सम्बन्धी सूचना (हिमालय टाइम्स राष्ट्रिय दैनिक)

सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्रको म्याद थप सम्बन्धी सूचना
09/10/2025

सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्रको म्याद थप सम्बन्धी सूचना

सिद्दार्थ राजमार्ग अपडेट: दोभान राम्दी खण्ड वर्षाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि हिजो जिल्ला विपद् व्यवस्थापन सम...
05/10/2025

सिद्दार्थ राजमार्ग अपडेट: दोभान राम्दी खण्ड
वर्षाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि हिजो जिल्ला विपद् व्यवस्थापन समितिद्वारा राजमार्ग बन्द गर्ने निर्णय भएकोमा मौसम सफा रहेकाले बिहानै देखि यातायात निर्वाध सञ्चालन भईरहेको छ।
मिति २०८२-०६-१९ गते आइतबार दिउँसो १२:२० बजे

13/09/2025

बतासेडाँडा - ढुङ्गाखानी सडक खण्ड, पाल्पामा भएको यस कार्य यस सडक डिभिजनबाट भएको भनी हिजोदेखि सार्वजनिक सञ्जाल तथा टेलिफोनमार्फत चौतर्फी आलोचना भई रहेको तर उक्त कार्य यस डिभिजन मातहत नभएको जानकारी गराउँछौं।
साथै उक्त सडक खण्ड राष्ट्रिय राजमार्गको भाग नरहेको समेत सम्पूर्णमा जानकारी गराउन चाहन्छौं।

मिति २०८२-०५-०९ गतेका दिन सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित बोलपत्र स्वीकृत गर्ने आशयको  सूचनाथप जानकारीको लागि :सार्वजनि...
25/08/2025

मिति २०८२-०५-०९ गतेका दिन सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
थप जानकारीको लागि :
सार्वजनिक खरिद अनुगमन कार्यालयको website www.bolpatra.gov.np/egp प्रयोग गर्नुहुन अनुरोध छ।

मिति २०८२-०५-०९ गतेका दिन आर्थिक राष्ट्रिय दैनिकमा प्रकाशित ठेक्का आह्वानको सूचना न. ०३थप जानकारीको लागि :सार्वजनिक खरिद...
25/08/2025

मिति २०८२-०५-०९ गतेका दिन आर्थिक राष्ट्रिय दैनिकमा प्रकाशित ठेक्का आह्वानको सूचना न. ०३
थप जानकारीको लागि :
सार्वजनिक खरिद अनुगमन कार्यालयको website www.bolpatra.gov.np/egp प्रयोग गर्नुहुन अनुरोध छ।

मिति २०८२-०५-०५ गतेका दिन आर्थिक राष्ट्रिय दैनिकमा प्रकाशित ठेक्का आह्वानको सूचनाथप जानकारीको लागि : सार्वजनिक खरिद अनुग...
25/08/2025

मिति २०८२-०५-०५ गतेका दिन आर्थिक राष्ट्रिय दैनिकमा प्रकाशित ठेक्का आह्वानको सूचना
थप जानकारीको लागि :
सार्वजनिक खरिद अनुगमन कार्यालयको website www.bolpatra.gov.np/egp प्रयोग गर्नुहुन अनुरोध छ।

सडक विभागको वार्षिक प्रगति समीक्षा गोष्ठी आ.व. २०८१/८२ मा सडक डिभिजन पाल्पा, तानसेन लाई यस वर्ष सडक स्लोप स्ट्याबिलिटी S...
08/08/2025

सडक विभागको वार्षिक प्रगति समीक्षा गोष्ठी आ.व. २०८१/८२ मा सडक डिभिजन पाल्पा, तानसेन लाई यस वर्ष सडक स्लोप स्ट्याबिलिटी Slope Stability प्रभावकारी रूपमा कार्यान्वयन गरेकोमा प्रशंसा पत्र प्राप्त भएको छ।
यस महत्वपूर्ण उपलब्धिका लागि दिनरात खटिनु भएका सम्पूर्ण कर्मचारीहरु, साथै इमान्दार प्रयास र सहकार्य प्रदान गर्ने निर्माण व्यवसायी साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
विशेषतः प्राविधिक मार्गदर्शन तथा निरन्तर सहयोग प्रदान गर्नु हुने श्री सडक विभागका विशेषज्ञ डा. मधुसूदन आचार्यज्यूलाई सडक डिभिजन पाल्पा विशेष धन्यवाद ज्ञापन गर्दछौं।
हाम्रो कामको मूल्यांकन गर्दै हौसला प्रदान गर्नु हुने
माननीय मन्त्रीज्यू,
श्रीमान् सचिवज्यू,
श्रीमान् महानिर्देशकज्यू,
उप-महानिर्देशकज्यूहरू,
संघीय सडक सुपरीवेक्षण कार्यालय, पोखराका श्री सु.इ.ज्यू,
सडक विभाग तथा मन्त्रालय परिवारका सम्पूर्ण सहकर्मीहरू, पत्रकार ज्यूहरु र सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछौं।

विद्युतीय खरिद प्रणालीमा बोलपत्रको म्याद थप सम्बन्धी सूचना
03/08/2025

विद्युतीय खरिद प्रणालीमा बोलपत्रको म्याद थप सम्बन्धी सूचना

कालीगण्डकी करिडोरको डमाराफाँट-पिपलडाँडा, पाल्पा खण्ड ५३.७३ कि.मि. र रानीमहल–अर्गली, पाल्पा खण्ड १४.३ कि.मि.  सडक "सडक डि...
23/07/2025

कालीगण्डकी करिडोरको डमाराफाँट-पिपलडाँडा, पाल्पा खण्ड ५३.७३ कि.मि. र रानीमहल–अर्गली, पाल्पा खण्ड १४.३ कि.मि. सडक "सडक डिभिजन पाल्पा, तानसेन" लाई हस्तान्तरण भएको छ।

कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक योजना पाल्पाअन्तर्गत पिपलडाँडा–गैंडाकोट र रानीमहल–अर्गली स....

रुद्रवेणी वामीटक्सार सडक खण्ड, NH 49 गुल्मीको बाँदरे भीर खण्डमा गए रातिको वर्षाका कारण ठूला ठूला ढुङ्गाहरु खसेर सडक अवरु...
18/07/2025

रुद्रवेणी वामीटक्सार सडक खण्ड, NH 49 गुल्मीको बाँदरे भीर खण्डमा गए रातिको वर्षाका कारण ठूला ठूला ढुङ्गाहरु खसेर सडक अवरुद्ध एवम् जोखिमपूर्ण रहेकोमा सत्यवती गाउँपालिका गुल्मीको ब्याक हो लोडर र हेभी इक्यूपमेन्ट डिभिजन बुटवलको विभागीय लोडरको संयुक्त कार्यद्वारा ढुङ्गा पन्छाई सडक सूचारु गरिएको छ।
उक्त कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण प्रहरी टिम, जनप्रतिनिधि ज्यूहरुलाई धन्यवाद साथै यात्रु महानुभावहरुमा प्रन गएको कठिनाई प्रति क्षमाप्रार्थी छौं।

Address

सडक डिभिजन, पाल्पा, Tansen 32500
Palpa

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97775520921

Alerts

Be the first to know and let us send you an email when सडक डिभिजन पाल्पा फेसबुक पेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सडक डिभिजन पाल्पा फेसबुक पेज:

Share