श्रम संस्कृति पार्टी-ओखलढुंगा

  • Home
  • Nepal
  • Okhaldhunga
  • श्रम संस्कृति पार्टी-ओखलढुंगा

श्रम संस्कृति पार्टी-ओखलढुंगा प्रकृति!संस्कृति!!प्रबिधि!!!
हाम्रो धर्ती हाम्रो आकाश,हाम्रै परिबेश! श्रम गरौ सबै मिलि बनाओ यो देश!!
(1)

मानेभन्ज्याङ गाउपालिका वार्ड नम्बर 2 र 3 मा आज भएको श्रमदान धन्यवाद सबैमा जय श्रमदान जय ओखलढुंगा 🤝🙏
04/07/2026

मानेभन्ज्याङ गाउपालिका वार्ड नम्बर 2 र 3 मा आज भएको श्रमदान धन्यवाद सबैमा जय श्रमदान जय ओखलढुंगा 🤝🙏

04/07/2026
नेता भनेको यस्तो हुनुपर्छ श्रम संस्कृतिको श्रमदाता जस्तो हुनुपर्छ केन्द्रीय सदस्य पावल राई ज्यु लाई सलाम छ जय ओखलढुंगा 🙏...
02/07/2026

नेता भनेको यस्तो हुनुपर्छ श्रम संस्कृतिको श्रमदाता जस्तो हुनुपर्छ केन्द्रीय सदस्य पावल राई ज्यु लाई सलाम छ जय ओखलढुंगा 🙏🤝

02/07/2026

सलाम छ Pawal Rai 🤝🙏

01/07/2026

दार्चुला... मुटु भरि तिम्रै माया र सम्झना बोकेर फर्कंदैछु ! यो जूनिमा फेरि हाम्रो भेट होला नहोला थाहा छैन तर कोशिस अवश्य रहनेछ फेरि भेट्ने ! सरकारमा म छैन तर सरकारलाई तिम्रो दु:ख बारे संधैव सम्झाइरहनेछु ! तिम्रो हाँसोमा म हाँसेको हुनेछु, तिम्रो आँशुमा म पनि रुनेछु ! तिमी पनि मलाई नबिर्स है ! म त संधै भरि तिम्लाई सम्झिनै रहनेछु ! Love you forever !

अब झन् शसक्त टिम बन्दै आज मिति 2083-03-15 गते सोमबार श्रम संस्कृति पार्टी केन्द्रीय सदस्य सारदा भट्टराई ,पावल राई तथा प्...
29/06/2026

अब झन् शसक्त टिम बन्दै आज मिति 2083-03-15 गते सोमबार श्रम संस्कृति पार्टी केन्द्रीय सदस्य सारदा भट्टराई ,पावल राई तथा प्रदेश सभाका सह- सचिव किशोर सुनुवार ,सदस्य सविता प्रयास राई ,सदस्य उमेश राई, सदस्य कोमल राई लगायत जिल्ला कार्यसमितिका पदाधिकारी ज्युहरु को उपस्थितिमा ओखलढुंगा जिल्लाका ८ ओटै स्थानीय तहका ७५ वडाबाट देश भक्त श्रमदाता महानुभवहरुबाट छनोट गरि जिल्ला कार्य समिति मजबुत बनाउने मुख्य विषयमा जिल्ला पार्टी कार्यलयमा बैठक सम्पन्न भएकोछ। यस बैठकमा उपस्थित हुनु भएको सम्पूर्ण श्रमदाता अगुवाइ तथा विभिन्न पदाधिकारी ज्युहरु हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।जय श्रम संस्कृति जय ओखलढुंगा 🤝🙏

ओखलढुंगा काठमाडौं सम्पर्क समितिको महत्त्वपूर्ण बैठक आज केन्द्रित कार्यलयमा सम्पन्न भएको छ जय ओखलढुंगा जय श्रम संस्कृति 🤝...
27/06/2026

ओखलढुंगा काठमाडौं सम्पर्क समितिको महत्त्वपूर्ण बैठक आज केन्द्रित कार्यलयमा सम्पन्न भएको छ जय ओखलढुंगा जय श्रम संस्कृति 🤝🙏 Harka Sampang A Revolution

ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउपालिकामा पनि बृहत श्रमदान भैईरहेको छ अब झन् झन् सबै वार्ड मा समेत बढ्दो क्रम जारी छ जय श्र...
23/06/2026

ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउपालिकामा पनि बृहत श्रमदान भैईरहेको छ अब झन् झन् सबै वार्ड मा समेत बढ्दो क्रम जारी छ जय श्रम संस्कृति जय ओखलढुंगा 🤝🙏

Address

मानेभञ्ज्याङ गाउँपालिका
Okhaldhunga

Website

Alerts

Be the first to know and let us send you an email when श्रम संस्कृति पार्टी-ओखलढुंगा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share