१ नं. वडा कार्यालय- मोलुङ गाउँपालिका, ओखलढुङ्गा ।

  • Home
  • Nepal
  • Okhaldhunga
  • १ नं. वडा कार्यालय- मोलुङ गाउँपालिका, ओखलढुङ्गा ।

१ नं. वडा कार्यालय- मोलुङ गाउँपालिका, ओखलढुङ्गा । १ नं. वडा कार्यालय- मोलुङ गाउँपालिका, ओखलढुङ्गाको आधिकारिक फेसबुक पेज।
सबैले Follow गर्नुहोला।

26/07/2026

सूचना ! सूचना !! सूचना!!!
प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावलली,२०७६ को नियम ९ तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि,२०८२ को दफा ८ बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको परिचयपत्र नवीकरण प्रत्येक आर्थिक बर्षमा गर्नुपर्ने भएकाले यस मोलुङ गाउँपालिका वडा नं १ स्थायी ठेगाना भई हाल काठमाडौंमा बसोबास गर्ने लाभग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी यहि मिति २०८३/०४/१२ गते देखि काठमाडौंबाट सेवा प्रदान गरिने हुदाँ आवश्यक सम्पर्क गर्नुहुनु अनुरोध छ ।
सम्पर्कका लागि
कमल धमला(वडा सचिब) - ९८४२९५६१७९
राजन राई(का.वा. वडा अध्यक्ष ) -९८६१६४०२१४

 #सूचना
17/07/2026

#सूचना

 #सूचना
30/03/2026

#सूचना

रामपुर-रूपेटार सडक खण्ड बन्द रहने सम्बन्धी सूचना ।

सूचना
27/02/2026

सूचना

सार्वजनिक बिदा सम्बन्धि सूचना
27/02/2026

सार्वजनिक बिदा सम्बन्धि सूचना

22/11/2025

समुदायमा आधारित पुन:स्थापना सहजकर्ता पदका लागि दरखास्त आह्वान सम्बन्धी सूचना ।

राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन हुने सम्बन्धी सूचना ।
03/07/2025

राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन हुने सम्बन्धी सूचना ।

Address

Okhaldhunga
56104

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when १ नं. वडा कार्यालय- मोलुङ गाउँपालिका, ओखलढुङ्गा । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share