६ नं. वडा कार्यालय- मोलुङ गाउँपालिका, ओखलढुङ्गा ।

  • Home
  • Nepal
  • Okhaldhunga
  • ६ नं. वडा कार्यालय- मोलुङ गाउँपालिका, ओखलढुङ्गा ।

६ नं. वडा कार्यालय- मोलुङ गाउँपालिका, ओखलढुङ्गा । ६ नं. वडा कार्यालय- मोलुङ गाउँपालिका, ओखलढुङ्गाको आधिकारिक फेसबुक पेज।
सबैले Follow गर्नुहोला।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने सम्बन्धि सूचना !!!Kamal Moktan Tamang Dipak Budhathokiमोलुङ गाउँपालिका
17/07/2026

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने सम्बन्धि सूचना !!!
Kamal Moktan Tamang
Dipak Budhathoki
मोलुङ गाउँपालिका

अन्तिम भुक्तानी तथा निकासा सम्बन्धि सूचना!!!Kamal Tamang Moktan Dipak Budhathoki ६ नं. वडा कार्यालय- मोलुङ गाउँपालिका, ओ...
18/06/2026

अन्तिम भुक्तानी तथा निकासा सम्बन्धि सूचना!!!
Kamal Tamang Moktan
Dipak Budhathoki
६ नं. वडा कार्यालय- मोलुङ गाउँपालिका, ओखलढुङ्गा ।

टोलस्तरीय योजना तथा कार्यक्रम छनोट सम्बन्धि सूचना !!!Kamal Tamang Moktan Dipak Budhathoki ६ नं. वडा कार्यालय- मोलुङ गाउँ...
12/06/2026

टोलस्तरीय योजना तथा कार्यक्रम छनोट सम्बन्धि सूचना !!!
Kamal Tamang Moktan
Dipak Budhathoki
६ नं. वडा कार्यालय- मोलुङ गाउँपालिका, ओखलढुङ्गा ।

हाम्रो कला, संस्कृति, खेलकुद र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रम यहाँहरू सम्पूर्णक...
02/06/2026

हाम्रो कला, संस्कृति, खेलकुद र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रम यहाँहरू सम्पूर्णको सक्रिय सहभागिता, साथ, सहयोग र मायाका कारण सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्माननीय अतिथि ज्युहरू, निर्णायक मण्डल, सहभागी खेलाडी तथा कलाकार, सुरक्षाकर्मी, पत्रकार, सहयोगी संस्थाहरू, स्थानीय व्यवसायीहरू तथा सम्पूर्ण दर्शक महानुभावहरूमा आयोजक परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
यहाँहरूको साथ, विश्वास र उत्साहले अझ थप प्रेरणा मिलेको छ।
पुनः सम्पूर्णमा हार्दिक धन्यवाद। 🙏🏐🎉
Kamal Tamang Moktan
Dipak Budhathoki

मोलुङ गा.पा. वडा नं. ६ को आयोजना मा संचालित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आज अन्तिम दिन आयोजक श्रीचौर Vs ल...
01/06/2026

मोलुङ गा.पा. वडा नं. ६ को आयोजना मा संचालित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आज अन्तिम दिन आयोजक श्रीचौर Vs लिखु ९ पोकलि
Kamal Tamang Moktan
Dipak Budhathoki

मोलुङ गा.पा. वडा नं. ६ को आयोजना मा संचालित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आज अन्तिम दिन सेमिफाइनलको दोस्रो...
01/06/2026

मोलुङ गा.पा. वडा नं. ६ को आयोजना मा संचालित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आज अन्तिम दिन सेमिफाइनलको दोस्रो म्याच लिखु ९ Vs चिसंखुगढि ३

मिति २०८३ जेठ ७ र ८ गते, मोलुङ गाउँपालिका–६, श्रीचौरमा मोलुङ गाउँपालिका– ६ नं. वडा कार्यालय तथा पशु सेवा शाखाको समन्वय र...
23/05/2026

मिति २०८३ जेठ ७ र ८ गते, मोलुङ गाउँपालिका–६, श्रीचौरमा मोलुङ गाउँपालिका– ६ नं. वडा कार्यालय तथा पशु सेवा शाखाको समन्वय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ओखलढुंगाको आयोजनामा सञ्चालन गरिएको “पशुपालन सम्बन्धी स्थलगत तालिम कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहभागी, प्रशिक्षक तथा सहयोगी निकायहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
Kamal Tamang Moktan
Dipak Budhathoki

पुनः सूचना!!!यसअघि विशेष कारणवश स्थगित गरिएको विविध सांस्कृतिक कार्यक्रम तथा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता–२...
22/05/2026

पुनः सूचना!!!
यसअघि विशेष कारणवश स्थगित गरिएको विविध सांस्कृतिक कार्यक्रम तथा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३ अब मिति २०८३ साल जेठ १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने हुँदा सम्बन्धित सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा सरोकारवालाहरूमा सो को जानकारी गराइन्छ।
यसअघि प्रकाशित सूचना अनुसारका अन्य नियम, सर्त तथा व्यवस्था यथावत रहनेछन्। निर्धारित समयभित्र सहभागी भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
स्थान: मोलुङ गाउँपालिका वडा नं. ६, श्रीचौर, मंगलबारे, ओखलढुंगा।
आयोजक: मोलुङ गाउँपालिका वडा नं. ६, श्रीचौर, ओखलढुंगा।

उपचार शिविर संचालन हुने सम्बन्धि सूचना!!!Kamal Tamang Moktan Dipak Budhathoki
21/05/2026

उपचार शिविर संचालन हुने सम्बन्धि सूचना!!!
Kamal Tamang Moktan
Dipak Budhathoki

पशु पालन सम्बन्धि नव प्रवर्द्धन तालीम हुने सम्बन्धि सूचना!!!Kamal Tamang Moktan Dipak Budhathoki
18/05/2026

पशु पालन सम्बन्धि नव प्रवर्द्धन तालीम हुने सम्बन्धि सूचना!!!
Kamal Tamang Moktan
Dipak Budhathoki

Address

Okhaldhunga
56104

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when ६ नं. वडा कार्यालय- मोलुङ गाउँपालिका, ओखलढुङ्गा । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share