Okhaldhunga Nepal

Okhaldhunga Nepal This is the official page of Okhaldhunga Nepal. We request you all to like and follow the page.

गुमाले, फाङग्रेस  जिन्दावाद😂
23/02/2026

गुमाले, फाङग्रेस जिन्दावाद😂

कांग्रेस नेता रामहरी खतिवडा भन्छन्- काठमाडौँको ज्ञानेश्वरमा मेरो १० आना जग्गामा एउटा सानो घर छ, जुन मैले भाडामा दिएको छु...
12/02/2026

कांग्रेस नेता रामहरी खतिवडा भन्छन्- काठमाडौँको ज्ञानेश्वरमा मेरो १० आना जग्गामा एउटा सानो घर छ, जुन मैले भाडामा दिएको छु, र म आफैं भने अहिले पनि भाडामै बसिरहेको छु।मेरी आमा अहिले पनि गाउँमै हुनुहुन्छ। म एउटा साधारण किसानको बच्चा हुँ।😭

ओखलढुङ्गामा हजुरलाइ स्वागत छ, Balen🌹🙏
05/02/2026

ओखलढुङ्गामा हजुरलाइ स्वागत छ,

Balen🌹🙏

03/02/2026

मारेर देशका अविभाराहरू, खुल्लाम हिँड्दैछन् हत्याराहरू, सिङ्गो समाज सँग हारेर पनि, चुनाव लड्दैछन् बिचराहरू!!

01/02/2026


K Chha Okhaldhunga ma Jhole haru ko khabar?
25/01/2026

K Chha Okhaldhunga ma Jhole haru ko khabar?

01/01/2026

राष्ट्रिय ढाका टोपी दिवस २०८२ र अंग्रेजी नयाँ वर्ष सन २०२६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना 🎉🌹

01/01/2026

Happy New Year 2026🎉🎈🌹

15/12/2025

Address

Okhaldhunga
56100

Telephone

+9779862953517

Website

Alerts

Be the first to know and let us send you an email when Okhaldhunga Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Okhaldhunga Nepal:

Share