रक्तदान जीवनदान-ओखलढुङ्गा

रक्तदान जीवनदान-ओखलढुङ्गा रक्तदान गरौँ, जीवन बचाऔं।

Not all heroes wear capes; some just roll up their sleeves. Thank you for donating!Donate blood, Save Life 🙏❤️🩸         ...
22/04/2026

Not all heroes wear capes; some just roll up their sleeves. Thank you for donating!
Donate blood, Save Life 🙏❤️🩸

📅 आज मिति २०८२–११–३० सम्म ५३ जना व्यक्तित्वहरू आफ्नो रक्त समूह सहित जोडिनु भएको छ, सबैलाई मनदेखि धन्यवाद। 🙏🩸यदि तपाईं पन...
14/03/2026

📅 आज मिति २०८२–११–३० सम्म ५३ जना व्यक्तित्वहरू आफ्नो रक्त समूह सहित जोडिनु भएको छ, सबैलाई मनदेखि धन्यवाद। 🙏🩸
यदि तपाईं पनि जोडिन चाहनुहुन्छ भने, तल रहेको लिंकबाट आफ्नो विवरण भरेर फारम भर्नुहोस्।
https://forms.gle/XEHzm5LpeVxHTG8P9

आज मिति 2082-11-30 गते ओखलढुंगा बजारमा गएर “रक्तदान जीवनदान” अभियान अन्तर्गत रक्तदाताहरूको विवरण संकलन गर्ने कार्य गरियो...
14/03/2026

आज मिति 2082-11-30 गते ओखलढुंगा बजारमा गएर “रक्तदान जीवनदान” अभियान अन्तर्गत रक्तदाताहरूको विवरण संकलन गर्ने कार्य गरियो।

सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद।
तपाईंको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। 🩸🙏

तपाईं पनि रक्तदाता सूचीमा जोडिन चाहनुहुन्छ भने तलको लिंकमा क्लिक गरी फारम भर्नु होला।
👇
https://forms.gle/5TYeUkKmBV###75W9

“रक्तदान जीवनदान” अभियानमा सहभागी हुन तल दिइएको QR Code स्क्यान गरी फारम भर्नु होला। हामीलाई आवश्यक परेको बेला तपाईंको स...
12/03/2026

“रक्तदान जीवनदान” अभियानमा सहभागी हुन तल दिइएको QR Code स्क्यान गरी फारम भर्नु होला। हामीलाई आवश्यक परेको बेला तपाईंको सहयोगले कसैको जीवन बचाउन मद्दत पुग्नेछ। रक्तदाताको रूपमा जोडिनु भएकोमा अग्रिम धन्यवाद । 😊🙏

Address

Okhaldhunga
+977

Alerts

Be the first to know and let us send you an email when रक्तदान जीवनदान-ओखलढुङ्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category