भू तथा जलाधार व्यवस्थापन कार्यालय, ओखलढुङ्गा

  • Home
  • Nepal
  • Okhaldhunga Bazaar
  • भू तथा जलाधार व्यवस्थापन कार्यालय, ओखलढुङ्गा

भू तथा जलाधार व्यवस्थापन कार्यालय, ओखलढुङ्गा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भू तथा जलाधार व्यवस्थापन कार्यालय, ओखलढुङ्गा, Government Official, जि. बि. स. चोक, ओखलढुंगा, Okhaldhunga Bazaar.

भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको निकाय हो, मुख्य उद्देश्य दिगो भूमिसंरक्षण, जलाधार व्यवस्थापन तथा वातावरणीय सन्तुलन कायम गर्नु हो। कार्यालयको कार्य क्षेत्र सोलुखुम्बु , ओखलढुङ्गा , खोटाङ र उदयपुर रहेको छन् ।

बिरुवा वितरण सम्बन्धी सूचना।
06/07/2026

बिरुवा वितरण सम्बन्धी सूचना।

दर रेट पेश गर्ने सम्बन्धी सूचना ।।
15/05/2026

दर रेट पेश गर्ने सम्बन्धी सूचना ।।

  for soil conservation “Soil Conservation Today, Greener Nepal Tomorrow.”1.पहाडी क्षेत्रमा terrace (गर्रा सुधार) सञ्चाल...
07/05/2026

for soil conservation
“Soil Conservation Today, Greener Nepal Tomorrow.”

1.पहाडी क्षेत्रमा terrace (गर्रा सुधार) सञ्चालन गर्ने।
2.वृक्षारोपण तथा वन संरक्षण कार्यक्रम लागू गर्ने।
3.खोल्सा तथा पहिरो नियन्त्रणका लागि बायो इन्जिनयरिङ (bioengineering) सहितको ग्याबियन पर्खाल(gabion wall) र छेकबाधँ (check dams) निर्माण गर्ने।
4.ढल निकास तथा पानी व्यवस्थापन प्रणाली सुधार गर्ने।
5.नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने।
6.घाँस, बाँस तथा बिरुवा रोपेर जैविक संरक्षण प्रवर्द्धन गर्ने।
7.चरन व्यवस्थापन तथा अनियन्त्रित चरिचरन नियन्त्रण गर्ने।
8.भू–क्षय नियन्त्रणका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्ने।
9.जलाधार संरक्षण कार्यक्रम लागू गरी माटो तथा पानी संरक्षण गर्ने।
10.कृषि वन प्रणाली (Agroforestry) मार्फत जमिनको उर्वराशक्ति कायम गर्ने।
11.स्थानीय तहसँग समन्वय गरी दिगो भूमि व्यवस्थापन कार्यक्रम कार्यान्वयन गर्ने।
12.जलवायु परिर्वतन अनुकुल कार्यक्रम सञ्चालन ।
13.सिमसार पोखरी तथा पानी मुहान व्यवस्थापन गर्ने ।

"growing the roots of a greener future”
27/11/2025

"growing the roots of a greener future”

21/11/2025

फेरिएको गाउँ, बानियाछापको कथा....
कसरी फेरियाे सिद्धिचरणकाे बानियाछाँप?

नागरिक वडापत्र (citizen charter)
16/11/2025

नागरिक वडापत्र (citizen charter)

Address

जि. बि. स. चोक, ओखलढुंगा
Okhaldhunga Bazaar
OKHALDUNGA

Alerts

Be the first to know and let us send you an email when भू तथा जलाधार व्यवस्थापन कार्यालय, ओखलढुङ्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share