भिष्म लाल श्रेष्ठ

भिष्म लाल श्रेष्ठ Life is Collection of memories 😁

01/02/2026
18/01/2026

बा–आमाको आशीर्वाद, छोराछोरीको सबैभन्दा ठूलो शक्ति हो ।

14/01/2026

जय नेपाल !

12/01/2026

नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनले हाम्रो ओखलढुंगा को रामहरि खतिवडा दाइ र प्रदीप सुनुवार दाइलाई हटाएर क कस्लाई केन्द्रीय सदस्य मान्नु पर्ने बनाउदै छ हो हौ !
हल्ला सुनिरहे को छु त

01/01/2026

नेपाली कांग्रेसको शीर्ष नेतृत्वले सधैं यसरी एकोहोरो रूपमा पेलेरै हर्कत गर्दै राजनीति गर्ने हो भने, चाँडै नै पार्टी विभाजन तर्फ जान सक्छ—सावधान।

27/12/2025

ढुङ्गे युगको विकासे गफभन्दा पनि तल्लो स्तरको बकमफुस्रे गफ,
शून्य सैद्धान्तिक, वैचारिक र दूरदृष्टि—खालि फुस्रो गफ
हावागुजी मात्रै

मंसिर महिना बल्ल बल्ल को घाम सार्है प्यारो
13/12/2025

मंसिर महिना बल्ल बल्ल को घाम सार्है प्यारो

Address

Siddhicharan Highway
Okhaldhunga Bazaar
56100

Website

Alerts

Be the first to know and let us send you an email when भिष्म लाल श्रेष्ठ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category