जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा, Public & Government Service, Okhaldhunga Bazaar.

भोटेकोशी नदीमा आएको बाढीको कारण सम्पर्कविहीन व्यक्तिहरुको विवरण संकलनका लागि अनुरोध:-
30/08/2026

भोटेकोशी नदीमा आएको बाढीको कारण सम्पर्कविहीन व्यक्तिहरुको विवरण संकलनका लागि अनुरोध:-

30/08/2026

रसुवा जिल्लामा आएको बाढी सम्बन्धित पहिचान नखुलेका शवहरूको विवरणका लागि यो लिंकमा जानु होला।
For details of unidentified bodies recovered in connection with the floods in Rasuwa District, please visit the following link.
👇👇👇👇
https://www.facebook.com/share/1GDzvyvaYG/?mibextid=wwXIfr

भोटेकोशी नदीमा आएको बाढीको कारण सम्पर्कविहीन व्यक्तिहरुको विवरण संकलनका लागि अनुरोध:-
27/08/2026

भोटेकोशी नदीमा आएको बाढीको कारण सम्पर्कविहीन व्यक्तिहरुको विवरण संकलनका लागि अनुरोध:-

विपद व्यवस्थापन गर्दै नेपाल प्रहरी ***************************मिति २०८३/०५/०९ गते सिद्दिचरण न.पा. ०४ स्थिति कोट माया कार...
26/08/2026

विपद व्यवस्थापन गर्दै नेपाल प्रहरी
***************************
मिति २०८३/०५/०९ गते सिद्दिचरण न.पा. ०४ स्थिति कोट माया कार्की र ज्ञान बहादुर कार्कीको घरमा अ: १८:४५ बजेको समयमा अचानक आगलागी हुँदा उक्त स्थानमा तत्काल जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी परिचालन भई उक्त आगो अ: २१:२० बजे पुर्ण रुपमा नियन्त्रण लिईएको छ।
केही तस्बिरहरु:-


सचेतनामुलक कार्यक्रम सम्पन्न ।२०८३ भदौ ०४, जिप्रका ओखलढुङ्गा ।**************************************आज मिति २०८३/०५/०४ ग...
20/08/2026

सचेतनामुलक कार्यक्रम सम्पन्न ।
२०८३ भदौ ०४, जिप्रका ओखलढुङ्गा ।
**************************************
आज मिति २०८३/०५/०४ गते कोशी प्रदेश प्रहरी कार्यालयको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत यस कार्यालयको आयोजनामा जिल्ला ओखलढुङ्गा सिद्धिचरण नगरपालिका ०८ स्थितमा रहेको श्री चम्पादेवी मा.वि. सल्लेरीमा कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराई "घरेलु हिँसा" सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।


जिल्ला प्रहरी कार्यालय,ओखलढुङ्गा तथा मातहत समेतको श्रावण महिनाको कार्यसम्पादन सम्बन्धी प्रेस विज्ञप्ति।
19/08/2026

जिल्ला प्रहरी कार्यालय,ओखलढुङ्गा तथा मातहत समेतको श्रावण महिनाको कार्यसम्पादन सम्बन्धी प्रेस विज्ञप्ति।

मिति २०८३/०४/३१ बाट जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको आयोजनामा साथै पतञ्जलि योगपिट ओखलढुङ्गा नेपालको सहकार्यमा यस कार्य...
17/08/2026

मिति २०८३/०४/३१ बाट जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको आयोजनामा साथै पतञ्जलि योगपिट ओखलढुङ्गा नेपालको सहकार्यमा यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य, तनाव व्यवस्थापन तथा उत्प्रेरणा अभिवृद्वी गर्ने उदेश्यले ०७ (सात) दिने योगा कार्यक्रम संचालन गरिएको छ।

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा  वृस्तित विवरण कमेन्टमा
15/08/2026

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा
वृस्तित विवरण कमेन्टमा


छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न २०८३ श्रावण २९, जिप्रका ओखलढुङ्गा।********************************आज मिति २०८३/०२...
14/08/2026

छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८३ श्रावण २९, जिप्रका ओखलढुङ्गा।
********************************
आज मिति २०८३/०२९ गते ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राज बाबु महर्जनको उपस्थितिमा ओखलढुङ्गा जिल्ला स्थितमा रहेका सम्पूर्ण सञ्चारकर्मीहरूको सहभागितामा विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

"निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न"२०८३ साउन २६, जिप्रका ओखलढुङ्गा ।********************************आज मिति २०८३/०४/...
11/08/2026

"निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न"
२०८३ साउन २६, जिप्रका ओखलढुङ्गा ।
********************************
आज मिति २०८३/०४/२६ गते जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राज बाबु महर्जनले यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय वरुणेश्वर ओखलढुङ्गाको कार्यालय भवन, विभिन्न शाखाहरू लगायत हिरासत कक्ष समेतको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।


Address

Okhaldhunga Bazaar

Telephone

+9779852890050

Website

Alerts

Be the first to know and let us send you an email when जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा:

Shortcuts

Share