बेलकोटगढी नगरपालिका, नुवाकोट

  • Home
  • Nepal
  • Nuwakot
  • बेलकोटगढी नगरपालिका, नुवाकोट

बेलकोटगढी नगरपालिका, नुवाकोट बेलकोटगढी नगरपालिका, नुवाकोट, नेपालक?

25/11/2025
25/11/2025

Duipipal Dabali

13/11/2025

विद्यार्थीहरूको डिजिटल सिकाई र शैक्षिक गतिविधिहरूलाई सहज बनाउने उद्देश्यका साथ, नेपाल टेलिकमको 'विद्यार्थी अफर': High Speed Internet- Fiber Internet !

अफरका मुख्य विशेषताहरू:
ब्यान्डविथ: 30 Mbps को उच्च गतिको इन्टरनेट !
FUP प्रति दिन: दैनिक 25 GB FUP, जसले तपाईंलाई पर्याप्त डाटा प्रदान गर्दछ।
थ्रोटलिंग स्पिड: FUP पछि पनि 5 Mbps को स्पिडमा इन्टरनेटको मज्जा लिनुहोस्।
प्याकेजको Validity: पूरा १ वर्षको लागि ढुक्क हुनुहोस्।

मूल्य: मात्र रु. ४,९९९/- मा (करसहित)।

Offer को साथमा थप बोनसहरू:
· १ थान Dual Band CPE निःशुल्क।
· बढीमा १०० मि. ड्रप फाइबर निःशुल्क।

संलग्न गर्नुपर्ने कागजात:
· आवेदन फारमका साथ Valid Student ID Card
· वि. सं. २०५४ साल वा पछि जन्मेका विद्यार्थीहरूका लागि मात्र अफर लागु हुने भएकाले स्पष्ट जन्ममिति खुल्ने प्रमाण (Birth Certificate/ Citizenship)
· नाबालिगका हकमा अभिभावकको Citizenship/License/Passport काे प्रतिलिपी
अफर अवधि र जडान सम्बन्धी जानकारी:
· अफरका लागि आवेदन दिने अवधि: २०८२ माघ २२ सम्म।
· सो अवधिभित्र सेवा जडान गर्नका लागि 198 मा सम्पर्क गरी आवेदन दिन सकिने जडान शूल्क ५०० रुपैयाँ मात्र

Terms and Conditions:

· Validity सकिएपछि पुनः यही प्याकेजमा Renewal गर्न नपाइने; सेवा निरन्तरता चाहनेले साविकका प्याकेजहरू मध्येबाट छनोट गर्नुपर्ने छ र नवीकरण गर्न नचाहेमा उपलब्ध गराइएको CPE फिर्ता गर्नु पर्नेछ।

20/05/2022

प्रमुख
* जगतबहादुर गुरुङ�नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)९६८७ �राजेन्द्र रमण खनाल�नेपाल कम्युनिष्ट पार्टी (एमाले)४९५५

* उपप्रमुख�शिवप्रसाद दाहाल�नेपाली कांग्रेस७८३४ �रुपा सापकोटा�नेपाल कम्युनिष्ट पार्टी (एमाले)५४५३

19/05/2022

बे न पा-06
वडा अध्यक्ष तर्फ
सुर्य - 336
रुख - 327
हसिया हथौड़ा -315

19/05/2022

बेलकोटगढी नगरपालिका वडा न ८
NC 655
UML 642

15/05/2022

नुवाकोटको १८ वटा वडाको मतगणना सकियो
मतगणना सकिएको वडाहरु मध्ये नेकपा एमालेले ५ वटा, नेपाली कांग्रेसले ७ वटा र नेकपा (माओवादी केन्द्र) ले ६ वटा वडामा विजयी हासिल गरेको छ ।
नेकपा एमालेबाट तारकेश्वर गाउँपालिका–६ मा नारायणप्रसाद रिमाल, म्यागङ गाउँपालिका–२ मा सन्तबिर तामाङ, वेलकोटगढी नगरपालिका– १ मा सन्तबहादुर तामाङ, लिखु गाउँपालिका– २ मा प्रेमबहादुर थापा मगर र विदुर नगरपालिका–१ मा लेलिन रञ्जित विजयी भएका छन् ।
यस्तै नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिका– १ मा जिमाबहादुर तामाङ, पञ्चकन्या गाउँपालिका– १ मा महानन्द ढकाल, किस्पाङ गाउँपालिका– १ मा पशुपती घले, तारकेश्वर गाउँपालिका– ५ मा अशोक तामाङ, तादी गाउँपालिका– १ मा नकुर दोङ तामाङ, लिखु गाउँपालिका– १ मा नरहरी पाण्डे र सूर्यगढी गाउँपालिका–२ मा दिपक अधिकारी विजयी भएका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) बाट तादी गाउँपालिका– २ मा बच्चुराम तामाङ, शिवपुरी गाउँपालिका–१ मा सुकुराम तामाङ, सूर्यगढी गाउँपालिका– १ मा राजकुमार तामाङ रञ्जित, दुप्चेश्वर गाउँपालिका– १ मा सिताराम तामाङ, २ मा बिरबल तामाङ र ककनी गाउँपालिका–१ मा पदमबहादुर बलामी विजयी भएका छन् ।

15/05/2022

बेलकोटगढी नगरपालिका अपडेट
नगरप्रमुख - जगत लामा १९७५राजेन्द्र रमण १४०७
उपप्रमुख - शिव प्र दहाल -१५५३ रुपा सापकोटा - १६४३

14/05/2022

बेलकोटगढी नगरपालिका अपडेट
नगरप्रमुख - जगत लामा १६० , राजेन्द्र रमण १०७,
उपप्रमुख - शिव प्र दहाल -११३ रुपा सापकोटा - १४२

04/04/2020
04/10/2019

नेपाली हरुको महान चाड बडादसैं को अबसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै यहाँ हरुको परिवार मा नबदुर्गा भागवती ले सधैं शुस्वास्थ्य र दिर्गायुको को असिर्बाद प्रदान गरुन् भन्ने कामना गर्दछौ ।
यहाँ हरुको दिन शुभ रहोस् ।

मेरो सपना को बेलकोटगढ़ी नगरपालिका ।
24/10/2018

मेरो सपना को बेलकोटगढ़ी नगरपालिका ।

Address

Jiling
Nuwakot

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when बेलकोटगढी नगरपालिका, नुवाकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बेलकोटगढी नगरपालिका, नुवाकोट:

Share