Radhika Tamang

Radhika Tamang नमस्कार, लास्सो फ्याफुल्ला !

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, ...
14/04/2026

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, र सम्पुर्णलाई व्यक्तिगत, सामाजिक, राजनीतिक जिवनको सफलताको हार्दिक शुभकामना 💐💐💐💐💐💐💐।

रङ्गहरूको यो पर्वले हामीलाई उल्लासमय वातावरणका साथै सामूहिकता र मेलमिलाप सम्झाइरहन्छ तर यसपटक मध्यपूर्वमा भैरहेको तनावका...
02/03/2026

रङ्गहरूको यो पर्वले हामीलाई उल्लासमय वातावरणका साथै सामूहिकता र मेलमिलाप सम्झाइरहन्छ तर यसपटक मध्यपूर्वमा भैरहेको तनावका कारण हजारौं प्रवासी नेपाली र उनका परिवार चिन्तामा छन्। यो बेला धेरैका मन भारी छन्, त्यसैले फागु पुर्णि पहिले जस्तो खुला उल्लासमा मनाउन सकिने अवस्था छैन। विदेशमा रहेका सबै नेपाली सुरक्षित रहून् भन्ने कामना सहित फागु पुर्णिमाको सबैमा हार्दिक शुभकामना 🙏🙏💐💐

26/02/2026

निर्वाचन क्षेत्रतिर मेमेसंग भोट तारामा हाल्ने सल्लाह गर्दै, भोट ⭐️⭐️⭐️⭐️

तादी गाउँपालिका-४, सुन्दरादेबिमा २०८२ फागुन ०६ गतेदेखि १४ गतेसम्म सन्चालन भैरहेको श्रीमद भागवत महापुराण सप्ताह धनधान्याञ...
22/02/2026

तादी गाउँपालिका-४, सुन्दरादेबिमा २०८२ फागुन ०६ गतेदेखि १४ गतेसम्म सन्चालन भैरहेको श्रीमद भागवत महापुराण सप्ताह धनधान्याञ्चल पितृ उद्वार ज्ञान महायज्ञ कार्यक्रममा सहभागि भईयो ।

17/02/2026

नुवाकोट १ मा हितबहादुर तामाङलाई जिताउन घरदैलो कार्यक्रममा महिलाहरु उत्साहपुर्वक सहभागि । भोट हालौं तारामा, अनुरोध छ सारामा 🙏🙏⭐️⭐️⭐️⭐️⭐️🙏🙏🙏

आज शिवरात्रीको दिन तादि २ सतारमा श्री रालुका विधेश्वर शिव मन्दिर उद्घाटन कार्यक्रम तथा शीव मुर्ति प्राण प्रतिष्ठान कार्य...
15/02/2026

आज शिवरात्रीको दिन तादि २ सतारमा श्री रालुका विधेश्वर शिव मन्दिर उद्घाटन कार्यक्रम तथा शीव मुर्ति प्राण प्रतिष्ठान कार्यक्रम सम्पन्न भयो।

15/02/2026

“Vote” for ⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️

शिवपुरी वडा २ को चुनावी प्रचार प्रसार समितिको तयारी बैठक सम्पन्न भयो।
13/02/2026

शिवपुरी वडा २ को चुनावी प्रचार प्रसार समितिको तयारी बैठक सम्पन्न भयो।

शिवपुरी वडा नं १ को चुनावी परिचालन समितीको तयारी बैठक सम्पन्न भयो।
13/02/2026

शिवपुरी वडा नं १ को चुनावी परिचालन समितीको तयारी बैठक सम्पन्न भयो।

शिवपुरी वडा नं ३ को तयारी बैठक सम्पन्न भयो।
11/02/2026

शिवपुरी वडा नं ३ को तयारी बैठक सम्पन्न भयो।

Address

Shivapuri Rural Municipality
Nuwakot
977

Alerts

Be the first to know and let us send you an email when Radhika Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Radhika Tamang:

Share

Category