नेपाली कांग्रेस क्षेत्र न १ नुवाकोट

  • Home
  • Nepal
  • Nuwakot
  • नेपाली कांग्रेस क्षेत्र न १ नुवाकोट

नेपाली कांग्रेस क्षेत्र न १ नुवाकोट राष्ट्रियता, लोकतन्त्र र समाजवाद

26/03/2026
02/03/2026

नुवाकोट क्षेत्र नं. १ले आयोजना गरेको बिभिन्न स्थानको बाइक र्‍याली

02/03/2026

यस कारण यसपालीको भोट डा प्रकाश शरण महतलाई

02/03/2026

नुवाकोट क्षेत्र न १ मा रुख चिन्हमा मतदान गरि डा प्रकाश शरण महतलाई अत्यधिक मतले बिजयि गराऔ ।

सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ । जय नेपाल !
26/02/2026

सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ । जय नेपाल !

26/02/2026

रुख चिन्हमा मतदान गरि नुवाकोट क्षेत्र न १ मा डा प्रकाश शरण महतलाई अत्यधिक मतले बिजयि गराऔ। जय नेपाल !

25/02/2026

किसानसँग भेटघाट

नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार
प्रकाश शरण महत ज्यू किसानहरूसँग प्रत्यक्ष संवादमा।

उहाँले भन्नुभयो —
“मलाई जिताएर पठाउनुहोस्, किसानले उत्पादन गरेको आलुको उचित भाउ पाउने नीति बनाउँछु।”

किसानको पसिना र मेहनतको सम्मान गर्दै उत्पादनको सुनिश्चित बजार र मूल्यको ग्यारेन्टी हाम्रो प्रतिबद्धता।

रुख चिन्हमा मतदान गरौं

#नुवाकोट

Address

Nuwakot
44900

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कांग्रेस क्षेत्र न १ नुवाकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share