06/02/2026
https://hbsnepal.com.np/blogs/primordial-shanti-hike
PRIMORDIAL SHANTI HIKE – Walk into Peace.
A mindful journey of nature, chanting, yoga & inner awakening.
For 10 years, HBS Nepal has been joyfully sharing the pure teachings of the Lotus Sutra and the Eternal Dharma Namumyohorengekyou.
Now, we invite you to step into a new experience of harmony…
Walk in sacred hills.
Chant and connect with true Buddhism.
Practice gentle yoga & sound healing.
Breathe with nature.
Build friendships in a peaceful community.
Our monthly Primordial Shanti Hikes nurture inner calm, reduce stress, deepen spiritual practice, and gently support rural villages through mindful, low-impact tourism.
Thefore, your participation helps:
Spread Buddha’s wisdom.
Promote wellbeing & kindness.
Support local communities.
Grow a culture of peace.
Feel Free to join via the Qr provided in the flyer or through the link below:
https://docs.google.com/forms/d/1KvB0SC6CNa_xtMCo8rbJKnPisfAAycxyY9TSgzyJZyo/edit
Join the walk.
Join the peace.
Walk the Dharma
Arigatou gozaimasu
www.hbsnepal.com.np
प्रिमोर्डियल शान्ति हाइक – शान्तितर्फको यात्रा
प्रकृति, जप, योग र आत्मिक जागरणको साथमा शान्तिपूर्ण पदयात्रा
HBS नेपाल ले विगत १० वर्षदेखि सत्धर्मपुंडरिक सूत्रका पवित्र शिक्षाहरू र सनातन धर्म
नामुम्योहोरेन्गेक्यो लाई हर्षपूर्वक प्रचार गर्दै आएको छ।
यसै पवित्र यात्रालाई निरन्तरता दिँदै हामी तपाईंलाई नयाँ अनुभवमा आमन्त्रण गर्दछौं —
पवित्र पहाडहरूमा हाइक।
जप तथा साँचो बौद्ध धर्मसँग सम्बन्ध।
योग तथा साउण्ड हिलिङ अभ्यास।
प्रकृतिसँग गहिरो प्रश्वास।
शान्त समुदायमा मित्रता।
हाम्रा मासिक प्रिमोर्डियल शान्ति हाइकले मनको शान्ति बढाउँछ, तनाव घटाउँछ, साधना गहिरो बनाउँछ, र सचेत तथा दिगो पर्यटनमार्फत ग्रामीण समुदायलाई पनि सहयोग पुर्याउँछ।
त्यसैले तपाईको सहभागिताले:
बुद्धको ज्ञान फैलाउँछ
करुणा र सद्भाव बढाउँछ
समुदाय सशक्त बनाउँछ
शान्तिको संस्कृति विकास गर्छ
तल दिइएको लिंकको माध्यम बाट तपाई यसमा जोडीन सक्नू हुनेछ
https://docs.google.com/forms/d/1KvB0SC6CNa_xtMCo8rbJKnPisfAAycxyY9TSgzyJZyo/edit
हाइकमा सहभागी बनौं।
शान्तिमा हिँडौं।
धर्मको मार्गमा अघि बढौं।
आरिगातो गोजाइमास
www.hbsnepal.com.np