Nuwakot FM 106.8 MHz

Nuwakot FM 106.8 MHz nuwakot frist community radio यो नुवाकोट एफ एम १०६.८ मेगाहर्जको आधिकारिक फेशबुक पेज हो ।
(2)

02/06/2026

Prabha Bogati उप मेयर Bidur Municipality विदुर नगरपालिका बिद्यार्थी प्रश्नको जवाफ दिदै
जनप्रतिनिधिसंग विद्यार्थी कार्यक्रम
त्रिभुवन त्रिशुली माबि बिदुर १ त्रिशुली नुवाकोट
,मिति ः २०८३ ज्येष्ठ १९ गते मगलवार

02/06/2026

राजन श्रेष्ठ ,नगर प्रमुख, बिद्यार्थी प्रश्नको जवाफ दिदै
जनप्रतिनिधिसंग विद्यार्थी कार्यक्रम
त्रिभुवन त्रिशुली माबि बिदुर १ त्रिशुली नुवाकोट
,मिति ः २०८३ ज्येष्ठ १९ गते मगलवार

02/06/2026

बिद्यार्थी प्रश्न गर्दे
जनप्रतिनिधिसंग विद्यार्थी कार्यक्रम
त्रिभुवन त्रिशुली माबि बिदुर १ त्रिशुली नुवाकोट
,मिति ः २०८३ ज्येष्ठ १९ गते मगलवार

02/06/2026

निलम बाबु ढुंगेल वडा अध्यक्ष ४ नम्वर , बिदुर नगर पालिका

02/06/2026

दिपक कायस्थ ,वडा अध्यक्ष २ नम्वर , बिदुर नगर पालिका

02/06/2026

जनप्रतिनिधिसंग विद्यार्थी कार्यक्रम
त्रिभुवन त्रिशुली माबि बिदुर १ त्रिशुली नुवाकोट लाईभ




02/06/2026

जनप्रतिनिधिसंग विद्यार्थी कार्यक्रम


02/06/2026

कार्यक्रम : शुभ बिहानी
प्रस्तोता :शिवहरि पाठक
प्रावधिक :दिग बिजय
मिति :२०८३ ज्येष्ठ १९ गते मगलवार

🚲 विश्व साइकल दिवस (World Bicycle Day)को शुभकामना 🚲संयुक्त राष्ट्रसंघको आह्वानअनुसार हरेक वर्ष जुन ३ तारिखमा विश्व साइकल...
01/06/2026

🚲 विश्व साइकल दिवस (World Bicycle Day)को शुभकामना 🚲
संयुक्त राष्ट्रसंघको आह्वानअनुसार हरेक वर्ष जुन ३ तारिखमा विश्व साइकल दिवस मनाइन्छ। यस दिवसले साइकल केवल यात्रा गर्ने साधन मात्र होइन, स्वस्थ जीवन, स्वच्छ वातावरण र दिगो भविष्यको प्रतीक पनि हो। आजको विश्व साइकल दिवसले हामीलाई इन्धनको अत्यधिक प्रयोग घटाई हरित वातावरण निर्माणतर्फ प्रेरित गर्छ। नियमित साइकल चलाऔँ, स्वास्थ्य जोगाऔँ, वातावरण बचाऔँ र भावी पुस्तालाई स्वच्छ पृथ्वी उपहार दिऔँ। “एक पाइला साइकलतर्फ, हजारौं पाइला स्वस्थ जीवनतर्फ।” 🌿🚴‍♂️

01/06/2026

🌞 शुभ बिहानी | Good Morning | नमस्कार 🌞✨
📅 आज मिति: २०८३ साल ज्येष्ठ १९ गते मगलबार 🔈🎤📻🎧
🎙️ नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो — 📻 रेडियो नुवाकोट एफएम १०६.८ MHz बाट दैनिक रूपमा प्रसारण हुने लोकप्रिय कार्यक्रम 🌸 “शुभ बिहानी” 🌸
⏰ समय: बिहान ६:३० देखि ७:२५ बजेसम्म
यस कार्यक्रममा तपाईंका:
📩 सहभागिता
💬 सन्देश
📢 सूचना
🙏 सुझाव तथा शुभकामनाहरूको हार्दिक स्वागत छ।
📻 अनलाइन सुन्नुहोस्:
Hamro Patro मा “Nuwakot FM” खोजी गरी सजिलै Live सुन्न सकिन्छ।
यदि तपाईंका:
💌 शुभकामना
🎉 जन्मदिनका सन्देश
📝 कमेन्ट
📢 विशेष सूचना वा महत्वपूर्ण जानकारी छन् भने कृपया यही पोस्टमा शेयर गर्नुहोस्। ❤️
हामी “शुभ बिहानी” कार्यक्रममार्फत तपाईंका भावना र सन्देश सम्पूर्ण श्रोतामाझ पुर्‍याउनेछौँ।

🎧 सुन्दै रहनुहोस् — रेडियो नुवाकोट एफएम १०६.८ MHz
🤝 जोडिँदै जाऔँ, माया बाँड्दै जाऔँ!

Address

Nuwakot
977

Alerts

Be the first to know and let us send you an email when Nuwakot FM 106.8 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nuwakot FM 106.8 MHz:

Share