13/03/2026
हाम्रो ककनी 3 का वडाध्यक्ष तथा समाजसेवी घनानाथ बजागाई ज्यू को माता को दुःखद निधनको खबरले हामी मर्माहत भएका छौँ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै
शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस्
भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौँ।