कार्यक्रम कार्यान्वयन एकाइ, नुवाकोट NAMP Nuwakot

  • Home
  • Nepal
  • Nuwakot
  • कार्यक्रम कार्यान्वयन एकाइ, नुवाकोट NAMP Nuwakot

कार्यक्रम कार्यान्वयन एकाइ, नुवाकोट NAMP Nuwakot ‘कृषि मुलश्च: जीवनम्’

मासु निर्यात अभिवृद्धिका लागी राँगा/भैसि प्रवर्द्धन कार्यक्रम सञ्चलनका लागी लाभग्राही कृषक संस्था छनौट सम्बन्धी सूचना।का...
08/04/2026

मासु निर्यात अभिवृद्धिका लागी राँगा/भैसि प्रवर्द्धन कार्यक्रम सञ्चलनका लागी लाभग्राही कृषक संस्था छनौट सम्बन्धी सूचना।
कार्यक्रम सम्झौताका लागी मिति २०८३/०१/०३ गते देखि २०८३/०१/१० गते सम्ममा कार्यक्रम कार्यान्वयन एकाइ, नुवाकोट मा आवश्यक कागजात सहित उपस्थितिको लागी अनुरोध छ।

धान जोन, नुवाकोट अन्तरगत विभिन्न कार्यक्रमहरु सञ्चालनको लागि लाभग्राही कृषक संस्था छनौट सम्बन्धि सूचनाकार्यक्रम सम्झौता ...
08/04/2026

धान जोन, नुवाकोट अन्तरगत विभिन्न कार्यक्रमहरु सञ्चालनको लागि लाभग्राही कृषक संस्था छनौट सम्बन्धि सूचना
कार्यक्रम सम्झौता मिति २०८३/०१/०३ गते देखि २०८३/०१/१० सम्म कार्यक्रम कार्यान्वयन एकाइ, नुवाकोट/जोन सम्पर्क कार्यालय, थानसिङ, नुवाकोट मा आवश्यक कागजात सहित उपस्थित का लागि अनुरोध छ।

कार्यालय शनिबार र आइतबार विदा रहने र कार्यालय समय विहान ९:०० देखि अपरान्ह ५:०० बजे सम्म रहने सम्बन्धित सबैमा सुचित गरिन्...
06/04/2026

कार्यालय शनिबार र आइतबार विदा रहने र कार्यालय समय विहान ९:०० देखि अपरान्ह ५:०० बजे सम्म रहने सम्बन्धित सबैमा सुचित गरिन्छ।

लाभग्राही कृषक संस्था छनौट सम्बन्धी सूचना (बाख्रा जोन, रसुवा, आलु जोन, रसुवा, तरकारी जोन (नयाँ), नुवाकोट)कार्यक्रम सम्झौ...
29/03/2026

लाभग्राही कृषक संस्था छनौट सम्बन्धी सूचना (बाख्रा जोन, रसुवा, आलु जोन, रसुवा, तरकारी जोन (नयाँ), नुवाकोट)
कार्यक्रम सम्झौताका लागी मिति २०८२/१२/१७ देखि २०८२/१२/२७ गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ नुवाकोट मा आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन अनुरोध छ।

3 दिने बाख्रा पालन बिषयक तालिम सम्पन्न भएको झलकहरु । (बाख्रा  जोन, रसुवा)
28/03/2026

3 दिने बाख्रा पालन बिषयक तालिम सम्पन्न भएको झलकहरु । (बाख्रा जोन, रसुवा)

बर्ड फ्लु रोग नियन्त्रण सम्बन्धी प्रेस विज्ञप्ति
22/03/2026

बर्ड फ्लु रोग नियन्त्रण सम्बन्धी प्रेस विज्ञप्ति

चैते धान प्रवर्द्धन कार्यक्रम अन्तरगत सिंचाइ पुर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम फिल्ड अनुगमन।
20/03/2026

चैते धान प्रवर्द्धन कार्यक्रम अन्तरगत सिंचाइ पुर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम फिल्ड अनुगमन।

सतर्कताका लागि अनुरोध!!!
19/03/2026

सतर्कताका लागि अनुरोध!!!

स्थायी प्लाष्टिक टनेल निर्माण कार्यक्रम फिल्ड अनुगमन, तरकारी जोन (नयाँ) नुवाकोट
19/03/2026

स्थायी प्लाष्टिक टनेल निर्माण कार्यक्रम फिल्ड अनुगमन, तरकारी जोन (नयाँ) नुवाकोट

कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्चालनको लागि लाभग्राही कृषक/कृषक संस्था छनौट सम्बन्धी सूचना।।कार्यक्रम सम...
18/03/2026

कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्चालनको लागि लाभग्राही कृषक/कृषक संस्था छनौट सम्बन्धी सूचना।।
कार्यक्रम सम्झौता मितिः- २०८२/१२/११ देखि २०८२/१२/१५ गते सम्म

धान जोन, नुवाकोट तर्फ सिंचाइ पुर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम सञ्चालनको लागि लाभग्राही कृषक संस्था छनौट सम्ब...
03/02/2026

धान जोन, नुवाकोट तर्फ सिंचाइ पुर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम सञ्चालनको लागि लाभग्राही कृषक संस्था छनौट सम्बन्धि सूचना।।।।।
कार्यक्रम सम्झौता मितिः २०८२/१०/२५ देखि २०८२/१०/२९ गते सम्म

स्थानिय आलु प्रवर्द्धन कार्यक्रम (बर्खे आलु) अन्तरगत लाभग्राही कृषक संस्था छनौट सम्बन्धी सूचना
02/02/2026

स्थानिय आलु प्रवर्द्धन कार्यक्रम (बर्खे आलु) अन्तरगत लाभग्राही कृषक संस्था छनौट सम्बन्धी सूचना

Address

Bidur Dhunge
Nuwakot
W49V+JR5,BIDUR44900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779843479522

Alerts

Be the first to know and let us send you an email when कार्यक्रम कार्यान्वयन एकाइ, नुवाकोट NAMP Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कार्यक्रम कार्यान्वयन एकाइ, नुवाकोट NAMP Nuwakot:

Share