Shivapuri Rural Municipality - शिवपुरी गाउँपालिका

  • Home
  • Nepal
  • Nuwakot
  • Shivapuri Rural Municipality - शिवपुरी गाउँपालिका

Shivapuri Rural Municipality - शिवपुरी गाउँपालिका " शिवपुरी विकास र समृद्धिको आधारः शिक्षा, कृषि, पर्यटन र पुर्वधार "

प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना
01/06/2026

प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना

आन्तरीक रोजगारी प्रवर्द्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई उद्यमशिलता प्रवर्द्धन कार्यक्रममा सहभागी हुन...
26/05/2026

आन्तरीक रोजगारी प्रवर्द्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई उद्यमशिलता प्रवर्द्धन कार्यक्रममा सहभागी हुनका लागि अनलाइन आवेदन दिने सम्बन्धी सूचना

शिवपुरी गाउँपालिका अन्तर्गत रोजगार सेवा केन्द्रद्वारा आ.व.२०८२/०८३ मा आन्तरीक रोजगारी प्रवर्द्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई उद्यमशिलता प्रवर्द्धन तालिम सञ्चालन गर्न लागिएको हुँदा ईच्छुक वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले आवश्यक कागजात अपलोड गरी मितिः २०८३/०२/१८ गते सम्म अनलाइन आवेदन फारम पेश गर्न यो सूचना प्रकाशित गरिएको छ।

अनलाइन आवेदन फारम प्राप्त गर्नका लागि कृपया दिइएको लिङ्कमा क्लिक गर्नुहोस, https://forms.gle/fcd1v9xqZtWF8w1Y8
अथवा QR कोड स्क्यान गरेर फारम भर्न सक्नुहुने छ।
थप जानकारीका लागिः
९८४३२९८८५१
विजय केसी, रोजगार संयोजक

सार्वजनिक सुनुवाई सम्बन्धि सूचना
22/05/2026

सार्वजनिक सुनुवाई सम्बन्धि सूचना

सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख संकलन सम्बन्धि सूचना।
22/05/2026

सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख संकलन सम्बन्धि सूचना।

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना
22/05/2026

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना

मिति २०८३-०२-०६ गते शिवपुरी गाउँपालिका मा भुमि ब्यबस्था,सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय द्वारा शिवपुर...
21/05/2026

मिति २०८३-०२-०६ गते शिवपुरी गाउँपालिका मा भुमि ब्यबस्था,सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय द्वारा शिवपुरी गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु का लागि श्रोत सामग्री ब्यबस्थापन तथा निर्माण अद्यावधिक अन्तरक्रिया कार्यक्रम सम्पन्न।
शिवपुरी गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद थपलिया को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रममा संघिय मामिला मन्त्रालय का माधवप्रसाद ढकाल क्षमता विकास तालीम प्रमुख गंगाधर पौडेल संघीय मामिला मन्त्रालय अनन्त न्यौपाने संघीय मामिला मन्त्रालय लगाएतको उपस्थिति मा गाउँपालिकामा कार्यालय का प्रमुखप्रशासकीय अधिकृत बद्रीनाथ लम्साल लगाएत वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो ।

हार्दिक बधाई तथा शुभकामना
13/05/2026

हार्दिक बधाई तथा शुभकामना

ध्यानाकर्षण गराइएको सम्बन्धमा
13/05/2026

ध्यानाकर्षण गराइएको सम्बन्धमा

प्रस्ताव आह्वान सम्बन्धी सूचना
13/05/2026

प्रस्ताव आह्वान सम्बन्धी सूचना

शिवपुरी गाउँपालिका जलस्रोत समितिको मुहान दर्ता सम्बन्धी ३५ दिने सूचना
12/05/2026

शिवपुरी गाउँपालिका जलस्रोत समितिको मुहान दर्ता सम्बन्धी ३५ दिने सूचना

Address

Serabagar
Nuwakot

Alerts

Be the first to know and let us send you an email when Shivapuri Rural Municipality - शिवपुरी गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shivapuri Rural Municipality - शिवपुरी गाउँपालिका:

Share