Kholenamsaa Creative Group - KCG

Kholenamsaa Creative Group - KCG Empowerment of Youth to bring positive change in society. Never End Peace And Love - (NEPAL)

26/02/2024

हामी तामाङ्हरु सवैले यसो थोरै समय निकालेर इतिहास र पहिचान के हो बुझ्ने होकी ! 🤔

मन्जुश्री संवत २८६० औ डुक ल्हो / मुपुख्री सोनाम ल्होछरला छाङ्मान्दा ज्यबा डान्बा लासो फ्याफुल्ला 🙏ज्योमोगाङ राङ्लाई नोदो...
10/02/2024

मन्जुश्री संवत २८६० औ डुक ल्हो / मुपुख्री सोनाम ल्होछरला छाङ्मान्दा ज्यबा डान्बा लासो फ्याफुल्ला 🙏
ज्योमोगाङ राङ्लाई नोदोला दिनिदेन लानिङ ख्युपदोला लासो 💐🤩🤗 ☸️

05/11/2023

शिवपुरी -६ को रमणीय यस पार्कमा सम्पूर्ण प्रकृति प्रेमिहरुलाई हार्दिक स्वागत छ्। 🤗🙏🏻

11/08/2023

हाम्रो मौलिक तथा परपुर्वकालदेखी प्रयोगमा आउदै गरेको रैथाने हातेयन्त्र जातो एक बृद्ध आमा द्वारा मकै पिन्दै 🤗

30/07/2023

मनमोहक हिमपात, गुरास फुल्ने, कोइली चरि गाउने, एसेलु, काफल फल्ने रमणीय हाम्रै पाखा,पखेरो,जङ्गल्,छहरा आहा ! 🤗🌳🌦
शिवपुरी - ६ , नुवाकोट

15/07/2023

प्राकृतिक मनोरम दृश्य भन्दा सुन्दर अरु केही होला र ?
💚🤗
शिवपुरी-६ , नुवाकोट

Address

Shivapuri/6
Nuwakot
44600

Website

Alerts

Be the first to know and let us send you an email when Kholenamsaa Creative Group - KCG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category