Ganeshthan youth club -gyc

Ganeshthan youth club -gyc Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ganeshthan youth club -gyc, Social service, Nuwakot.

16/02/2023

भर्खरै नुवाकोट बट्टारबाट गोर्स्याङ्ग दाङसिङ जाने लोकल बस दुर्घटना भएको घटनाले अत्यन्त दुखित छु। साथै,सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्यलाई तीव्र पार्न जिल्ला प्रशासन कार्यलय नुवाकोट मार्फत नेपाल सरकार लगायत सम्वद्ध पक्षसँग आग्रह गर्दछु ।
दुर्घटनामा परि 3 जना दिवंगत हुनु भएको प्रारम्भिक खबर छ । दिवंगत हुनुभएका प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गर्दछु।

सानो सहयोग🙏
07/03/2022

सानो सहयोग🙏

अन्तरक्रिया कार्यक्रम🙏🙏
18/01/2022

अन्तरक्रिया कार्यक्रम🙏🙏

04/01/2022

Address

Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when Ganeshthan youth club -gyc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category