कुलु नम्सा ह्रिम-ठिम सल्बा धेमे

  • Home
  • Nepal
  • Nuwakot
  • कुलु नम्सा ह्रिम-ठिम सल्बा धेमे

कुलु नम्सा ह्रिम-ठिम सल्बा धेमे A Virtual place to Meet, Greet & Help each other.

कि-च्ये (तिल्के-फाँट​)कुतुङ्बा-स्योङ​ (कुतुङ​-खोला)कुलु-नाम्सा (शिख​र​बेशी)💚💚
02/08/2024

कि-च्ये (तिल्के-फाँट​)
कुतुङ्बा-स्योङ​ (कुतुङ​-खोला)
कुलु-नाम्सा (शिख​र​बेशी)💚💚

अनिकाल​ लैजाऊस​ह​काल​ ल्याऊ।श्राव​ण​ स​ङ्क्रान्ति को शुभ​-काम​ना !! 💚💚🙏🏼🙏🏼
16/07/2024

अनिकाल​ लैजाऊ
स​ह​काल​ ल्याऊ।
श्राव​ण​ स​ङ्क्रान्ति को शुभ​-काम​ना !! 💚💚🙏🏼🙏🏼

12/01/2023

झापामा आफ्नै ३६ वर्षीया श्रीमतीलाई ३५ वर्षीय श्रीमानले खाना नपकाएको कारण झै-झगडा गरी लात्ती हान्दा घटनास्थलमै मृत्यु भएको छ ।
त्य​सैले हात होस​ या लात​ न​च​लाएको नै राम्रो ॥ 😦😦😦

11/01/2023

वीरगञ्ज जगरनाथपुरमा निसासिएर हिजो राति दुईजनाको मृत्यु भएको छ। एउटा कोइला डिपोको रेखदेख गर्ने भारतिय दुई जना व्यक्ति पत्थर कोइला बालेर झ्यालढोका बन्द गरी राति सुतेकोमा बुधवार बिहान अबेरसम्म निस्किएनन् र शंका लागी प्रहरी समेतको टोली पुगी ढोका फोडेर हेर्दा दुवैजना मृत्यु भएको अवस्थामा भेटिएका थिए।

08/01/2023

ठमेलमा साँझ मान्छेलाई यता जाम, उता जाम, डान्स बार जाम, मिलाइदिन्छु भनेर हैरान पार्ने ५ जना बिचौलिया पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

🙏🏼🙏🏼🙏🏼
05/01/2023

🙏🏼🙏🏼🙏🏼

केही समय यता बढ्दो चिसो सँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित पारेको छ। त्यसैले चिसोबाट बच्न यी उपायहरू अपनाऔँः
- शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाऔँ
- कोठा न्यानो पारौँ र पर्याप्त हावा ओहोरो दोहोरो हुने व्यवस्था गरौँ
- बालबालिका, वृद्ध-वृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई चिसोबाट बचाऔँ
- आमाको दूध खाने बालबालिकालाई नियमित रूपमा स्तनपान गराऔँ
- तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ, धूम्रपान तथा मद्यपान नगरौँ
- स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तै ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यार-घ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ
- सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला ब्रिकेट आदि बाली झ्याल ढोका बन्द गरेर कहिल्यै नसुतौँ। त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुन सक्छ
- आगो बालेको ठाउँमा बालबालिकालाई एक्लै नछोडौँ!

14/11/2022

चुन्ने बेलामै राम्रो स​ङ्ग​ चुनौँ
हाम्रो भ​विष्य​ हामीले नै बुनौँ॥

11/08/2022

💚💚💚

🕉️🙏
08/08/2022

🕉️🙏

ॐ न​म​ शिवाय​...🙏🏼🙏🏼🙏🏼ज​य​ दुप्चेश्व​र​ म​हादेव​...!!!
01/08/2022

ॐ न​म​ शिवाय​...🙏🏼🙏🏼🙏🏼
ज​य​ दुप्चेश्व​र​ म​हादेव​...!!!

Address

Shikharbesi, Kulu-Namsa
Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when कुलु नम्सा ह्रिम-ठिम सल्बा धेमे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category