Kutap Kyaba/ग्लान ङारछ्यालीङ

Kutap Kyaba/ग्लान ङारछ्यालीङ यो ठाउँ तामाङ जातिको एक मुख्य थर ग्लान तामाङहरुको उत्पति भएको स्थल(थातथलो) बाब्सा मानिन्छ । Historical food celebrated here by Glan Tamang

ग्लान वंशको लागि अर्को किरतीमान🙏🏔️ हार्दिक बधाई तथा शुभकामना 🏔️विश्वकै सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) को सफल आरोहण ...
22/05/2026

ग्लान वंशको लागि अर्को किरतीमान🙏
🏔️ हार्दिक बधाई तथा शुभकामना 🏔️
विश्वकै सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) को सफल आरोहण गरी इतिहास र गौरवको नयाँ अध्याय लेख्न सफल हुनु भएका हाम्रो ग्लान ङारछ्यालीङ , नुवाकोट जिल्ला, दुप्चेश्वर गा.पा. वडा नं ३, छ्युपार निबासी श्री Birman Tamang Glan ज्युलाई हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछौं।
तपाईंको साहस, आत्मविश्वास, संघर्ष र अटल संकल्पले सम्पूर्ण ग्लान तामाङ समुदाय मात्र होइन, सम्पूर्ण नेपालीको शिर उच्च बनाएको छ।
यो सफलता केवल व्यक्तिगत उपलब्धि होइन, भावी पुस्ताका लागि प्रेरणाको ज्योति पनि हो।
तपाईंको यो ऐतिहासिक यात्राले
“असम्भव भन्ने शब्द मेहनती र साहसी व्यक्तिका लागि हुँदैन” भन्ने सन्देश सम्पूर्ण विश्वलाई दिएको छ।
🎉 सफल आरोहणको हार्दिक बधाई !
🇳🇵 जय नेपाल
🏔️ जय हिमाल
🙏 जय ग्लान तामाङ समुदाय ।
ग्लान ङारछ्यालीङ दरबार/कुताप क्याबा

#ग्लानङारछ्यालीङ

#सगरमाथा
#ग्लानबाब्सा #ग्लानदरबार #ग्लान_वंश #ग्लानङारदिम #ग्लानथातथलो #ग्लान_गौरव

10/05/2026

ग्लान ङारछ्यालीङ🙏☯️☸️
ग्लान ङारदिम यी😊
ग्लान ङारछ्यालीङ दरबार/कुताप क्याबा

#ग्लानङारछ्यालीङ
#ग्लानङारदिम
#ग्लानथातथलो

#ग्लानदरबार #ग्लानबाब्सा #ग्लान_वंश #ग्लान_गौरव #ग्लान #तामाङ

07/05/2026

ग्लान ङारछ्यालीङ दरबार/कुताप क्याबा
Kutap Kyaba/ग्लान ङारछ्यालीङ

#ग्लानथातथलो
#ग्लानङारदिम
#ग्लानङारछ्यालीङ

#ग्लान_गौरव #ग्लान_वंश #ग्लानदरबार #ग्लानबाब्सा

06/05/2026

ग्लान ङारदिम
ग्लान ङारछ्यालीङ दरबार/कुताप क्याबा
#ग्लानथातथलो #ग्लानङारदिम #ग्लानदरबार #ग्लानङारछ्यालीङ #ग्लानबाब्सा #ग्लान_वंश #ग्लान_गौरव

06/05/2026

Address

Dupcheshwar/4
Nuwakot
44900

Alerts

Be the first to know and let us send you an email when Kutap Kyaba/ग्लान ङारछ्यालीङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share