18/10/2023
नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छट पर्वको अवसरमा बेलकोटगढी नगरपालिकामा बसोबास गर्नुहुने सम्पुर्ण आमाबुबा ,दाजुभाइ, दिदिबहिनी, समाजसेवी, बुद्दिजिबी लगायत देश तथा बिदेशमा छरिएर रहनु भएका नेपाली मनहरु लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
वडा अध्यक्ष नवराज पाण्डे
वडा सदस्यहरु
हरि कुमार गुरुवाचार्य
सीता पाण्डे
बिन्दा दर्जी
अमर सिहं तामाङ तथा समस्त बेलकोटगढी नगरपालिका वडा नम्बर १३ नुवाकोट परिवार