बिशाल

बिशाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बिशाल, Public Service, Nuwakot.

06/07/2022

बगैंचा बनाउने सोचिरछु ,तिमी भमरा भनेर आइदिनु,
सपनीमा मात्र साथ भएर पुगेन ए सानु विपनीमा पनि तिमी आइदीनु,

07/12/2021

त्यति अबुझ पनि नसोच्नु मलाई 😏 किनभने
जिन्दगीको पाठशालाले हरेक परिस्थितिको
धेरथोर भएपनि ज्ञान दिएको छ । 😔😔🙏🙏

29/09/2021

म कहिल्यै पनि आफ्नो जिन्दगीसँग गुनासो गर्दिन
खुशि हुन्छु सधै भरि
आखिर सबै जाने ठाउँ त्यहि हो
बाचुन्जेल माटोमाथि मरेपछि माटो मुनि❤️❤️

11/07/2021

कसैको सफलता क्षमता हेरेर मन पराउनु केवल आकर्षण मात्र हो। तर उसको कमी कमजोरी थाहा हुँदाहुँदै पनि मन पराउनु सच्चा प्रेम हो❤

08/07/2021

कुनै एउटा यस्तो समय पनी थियो
जब म तिमीलाइ अनलाइ देख्दा एकदमै खुशी हुने गर्थे
अनेकौ बाहाना बनाएर तिमीलाइ कयौ मेसेज गर्ने गर्थे
तिमीले रिप्लाई पनी छीटो छिटो गर्ने गर्थ्यौ तर
बिस्तारै रिप्लाई गर्न समय लगाउन थाल्यौ
कहिल्यौ घण्टौ कहिल्यौ दिनौ त कहिल्यौ हप्तौ अनी
महिनौ सम्म ...
म तिम्रो रिप्लाईको पर्खाइमा रहन्थे
मेरो मेसेजको रिप्लाई गर्न त परै जाओस
Seen समेत हुदैन थियो
तर Post अनी Stories भने हरेक क्षण Update गरि रहन्थ्यौ
तिमीलाइ कहिल्यौ भन्न त सकिन तर तिम्रो यो कुराले
सारै मन दुख्ने गर्थ्यौ
तिमीले गरेको यो नजर अन्दाज एकदमै अजिब थियो
अनी दिन दिनै खप्नु पर्ने यो पिडाबाट आफु
मुक्त हुनु नै मलाई सही लाग्यो
अब कहिल्यौ काँही मेसेज गर्छौ तिमी
बस त्यही रिप्लाई गर्ने गर्छु मिठामिठा कुरा गरेर
समय बिताउन मन त मलाई पनी थियो
बस अब आफुलाइ रोक्ने गर्छु ।
कुनै एउटा यस्तो समय पनी थियो
जब म तिमीलाइ अनलाइ देख्दा एकदमै खुशी हुने गर्थे

29/06/2021

💔💔💔💔
मैले बुजिसकेको थिए अब म तेरो हुन सक्दिन । बस डर थियो कतै तेरो जिन्दगी सधै भरी दुखि भएर त जानी होइन , कतै मेरो अतीत को याद हरु ले त सताउने होइन सोच्न लाए तलाइ म बिना कसरि खुसी गराउने भनी मन मा अनेकौ कुरा हरु खेल्न लायो आखिर तेरो हुने पनि होइन तर पछि गएर मेरो माया ले मेरो याद ले सताएर तलाइ खुसी सङ बाच्न नदिने त होइन , मैले फैसला गरे दिन प्रती दिन म आफै तेरो नजर मा गिर्दै गए , दिन पर्ती दिन म नै नराम्रो बन्दै गए गाली गरे तलाइ अनेकै तेरो मन मा मेरो लागि घिडा हरु पैदा गर्दै गए , मैले जे चाहे त तेहि बन्दै गैस। यदि मैले तलाइ जुन माया गर्छु तेहि माया care respect दिदै गाको भए सायद पछि छुटे पछि तलाइ मेरो याद मेरो माया ले सधै पिरलने थियो एउटा मन मा घाउ बनेर बस्ने थिए । तर त्येस्तो म दिन पनि सक्थिन र त तेरो नजर मा म खराब हुँदै गए ताकी पछि छुटे पछि तलाइ मेरो याद नअओस कुनै माया को feel न आओस आफ्नो जिन्दगी म बिना खुसी भएर बाच्न सकोस । आज म तेरो नजर मा सबै भन्दा गिरेको मान्छे भाको छु मेरो नाम संग पनि तलाई घिडा लाग्छ तर दुखी छैन म , किन कि त खुसी छस नि त आफ्नो दुनियाँमा । त खुसी भएसी मलाइ अरु के चाइयो र ? सायद आज तैले पनि यो message हेर्दै छस होला । मेरो भन्नू तलाइ यहि हो Always be happy never be sad

26/06/2021

जो भाग्यमा नै थिएन
उसैलाई पाउने जितमा
यो मन अडिक भएर बसेको छ

25/06/2021

कहिलेकाही सम्ब्न्ध
त्यो मान्छेहरु संग पनि टुटने गर्छ
जसलाई भेटदा लाग्छ जिन्दगी भर साथ दिन्छ

25/06/2021

सबैको भागमा आमाको माया हुँदैन यदि पाएका छौ भने कदर गर्ने गर् ❤️❤️❤️

22/06/2021

शीर्षक :physical relationship

writer bhuwan

आफुलाइ जन्म दिने बावुआमालाइ ढाँटेर तिमी सङ्ग सुत्ने केटि ले तिमीलाइ धोका दिन्न भनेर कसरी मान्नु ?" मलाइ पढाउने एउटा सरले भन्नु हुन्थ्यो ।
कुरा ठिक पनि हो । If you make physical relation with anybody and later on he dumps you, please dont say : "त्यसले मलाइ use गरेर छोडिदियो" । You did it together. So, you used "eachother"
It was not a r**e. It was a s*x afterall.
Yes, I respect girls but तपाइको इज्जत तपाइको घरको इज्जत पनि हो । यदि तपाइ सङ्ग सुत्नकै लागी लगाइएको मायाको लागी आफ्नो इज्जत त्याग्न तयार हुनुहुन्छ भने, please dont say : "त्यसले मलाइ धोका दियो" । Cause धोका त तिमीले पनि दिएकै हो आफ्नो परिवारलाइ, आफुलाइ जन्म दिने आमा बावुलाइ, आफ्नो ज्यान फालेर तिम्रो इज्जतको रक्षा गर्नेछु भनेर कसम खाएको आफ्नो दाइ भाइलाइ ।
Yes, I respect girls but कसैले तिमिलाइ सुताएर धोका दियो भने please dont say : "उसले मलाइ रुवाएर गयो". Dont act childish. तिम्रो कर्तुत थाहा पाए भने तिमी भन्दा धेरै तिम्रा आमाबाउ रुन्छन् ।
Yes, I respect girls but कसैले तिमीलाइ खेलाएर छोड्यो भने please dont say : "Let karma act on him" किनकी पाप त तिमिले गर्या हो आफुलाइ जन्मदिने आमाबावुको आत्मा मारेर । Karma had to act on you first : so he left you to suffer like hell for the rest of your life.
Yes, I respect girls. Yes, you are smart enough to do big talks but please dont say "Virginity is not a big deal"
YEAH IT IS A DAMN BIG DEAL ! YEAH IT MATTERS : HELL YEAH !!
सुत्ने सुताउनेहरुको लागी big deal होइन होला तर जो केटाले कहिल्लै कसैको इज्जत खेलाएन उसको लागी big deal नै हो । जो केटा मेहेनत गरेर पढिराख्यो, आफ्नो भविब्य सोचेर बस्यो त्यो केटाको लागी big deal नै हो । तिमिलाइ कसैले झुटो सन्सार देखायो भन्दैमा सन्सारलाइ झुटो नसम्झ । समाजको अर्को पाटो पनि छ, सन्सारमा राम्रा मान्छे पनि हुन्छन् । तिमी आफ्नो गलती र कमजोरी लुकाउनको लागी दुनियाँले तिम्रो कमजोरी स्वीकार्नु पर्छ भनेर नकराउ । तिमीलाइ म बिहे त गरौँला अनि बाटोमा सङ्गै हिड्दा कुनैदिन कसैले "ऊ त्यसलाइ मैले पनि खेलाएको" भनेर जिस्क्याउला, म त्यसलाइ कुट्न पनि जाउँला तर त्यती बेला त्यो केटाको वचन सहि रहेछ भने म के गरौँ ? न तिमीलाइ कुटौँ न त्यो केटालाइ ; जीन्दगी भर प

22/06/2021

चोट दिएर जाने त खुसी नै होला सायद खेल नै त रहेछ यहा जित्ने को खुसी सङ्गै हार्नेले त सारा खुसी लुटाएको हुन्छ !!😢😢😢

20/06/2021

शीर्षक :love and respect
Writer: भुवन

भोलि कसैलाई आफूभन्दा अलि पढेको मान्छे मन पर्ला
अनि यो समाजले भन्ने छ ,
हेर त त्यस्तो अनपढले कस्तो पढेको जोडी पाएको ।

भोलि कसैलाई आफूभन्दा धेरै धन सम्पत्ति भएको मान्छे मन पर्ला
अनि यो समाजले भन्ने छ
त्यस्तो मा हुर्केको ले , यस्तो जोडी पायो ।

भोलि कसैलाई आफूभन्दा धेरै सुन्दर मान्छे मन पर्ला
अनि यो समाजले भन्ने छ
कस्तो नसुहाएको , जोडी , यो त्यति राम्रो /राम्री त्यो त्यति नराम्रो नराम्री ।

भोलि कसैलाई आफूभन्दा ठुलो उमेरको मान्छे मन पर्ला
अनि यो समाजले भन्ने छ ,
कति ठुलो , कति ठुली केटा / केटी मन पराको , अरु कोहि नपाउने नै जस्तो !

तपाईं जो जसलाई मन पराउनुस , प्रेम गर्नुस , बिवाह गर्नुस
यो समाजमा जस्तो सुकै भए पनि खोट निकाल्ने नै छ !

प्रेमको मापन के ले गर्नु हुन्छ ?
जसले जसरी मापन गर्छ त्यस्तै गरि तुलना गर्दै जान्छ ।

के सुन्दरले ठिक ठाकलाई ,
गरिबले धनीलाई ,
जेठोले कान्छोलाई,
पढेकाले अनपढलाई
माया गर्नै नपाउने , नजिक हुनै नपाउने ,
प्रेम गर्नै नपाउने , बिवाह बन्धनमा बाँधिनै नपाउने होर ? 😊

आफू जस्तो छ त्यस्तै हुनु पर्छ र
आफ्नो मान्छे ? आफूले प्रेम गरेको मान्छे ?

हामी कहिले अरुको रोजाइमा खोट लगाउन छोड्छौँ ?
कहिले अरुलाई आफ्नो खुसीमा रमाउन दिन छोड्छौँ ?

आखिर जीवन त उनीहरूको हो उनीहरुलाई
बाँच्न दिन चाहि सकिन्छ है 😌❤️❤️
✍bhuwan

Address

Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when बिशाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category