Trishuli Hospital, Nuwakot

Trishuli Hospital, Nuwakot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Trishuli Hospital, Nuwakot, Government Organization, Bidur-9, Colony, Nuwakot.

नियमित सञ्चालन हुँदै आएको स्वास्थ्य शिक्षा कार्यक्रम साथै CME  कार्यक्रम....... मानसिक स्वास्थ्य सम्बन्धी र उच्च रक्तचाप...
20/05/2026

नियमित सञ्चालन हुँदै आएको स्वास्थ्य शिक्षा कार्यक्रम साथै CME कार्यक्रम....... मानसिक स्वास्थ्य सम्बन्धी र उच्च रक्तचाप सम्बन्धी.... प्रस्तुति साथै छलफल कार्यक्रम सम्पन्न भयो।

मिति २०८३ साल जेष्ठ १० गते आइतबारका दिन सञ्चालन हुने टेलीमेडिसिन सम्बन्धी जानकारी..........
20/05/2026

मिति २०८३ साल जेष्ठ १० गते आइतबारका दिन सञ्चालन हुने टेलीमेडिसिन सम्बन्धी जानकारी..........

आज Trishuli Hospital बाट सञ्चालन गरिएको टेलिमेडिसिन विशेषज्ञ सेवा अन्तर्गत डा. राजेन्द्र लामा (Consultant General & Lapa...
17/05/2026

आज Trishuli Hospital बाट सञ्चालन गरिएको टेलिमेडिसिन विशेषज्ञ सेवा अन्तर्गत डा. राजेन्द्र लामा (Consultant General & Laparoscopic Surgeon) ले दोबो तेम्बा फुर्पू आधारभूत अस्पतालमा डा. सुयश सिंहको समन्वयमा ७ जनालाई विशेषज्ञ सेवा प्रदान गर्नुभयो। त्यसैगरी डा. विशद श्रेष्ठ (Consultant Physician, Internal Medicine) ले दोबो तेम्बा फुर्पू आधारभूत अस्पतालमा डा. सुयश सिंहको समन्वयमा ३ जना तथा सल्यानटार अस्पतालमा डा. मन्जिल श्रेष्ठको समन्वयमा ९ जनालाई सेवा प्रदान गर्नुभयो। साथै डा. सन्देश राज उपाध्याय (Consultant Psychiatrist) ले खरानीटार आधारभूत अस्पतालमा डा. शिवानी रायमाझीको समन्वयमा ४ जना तथा सल्यानटार अस्पतालमा डा. मन्जिल श्रेष्ठको समन्वयमा १ जनालाई सेवा प्रदान गर्नुभयो। यसरी दोबो तेम्बा फुर्पू आधारभूत अस्पतालबाट ७ जना, सल्यानटार अस्पतालबाट ९ जना र खरानीटार आधारभूत अस्पतालबाट ४ जना गरी कुल २० जना बिरामीले टेलिमेडिसिन सेवा प्राप्त गरेका छन्।

मिति २०८३ साल जेष्ठ १ गते अस्पताल व्यवस्थापन समितिका सदस्य अन्जली पाण्डेज्यूको अध्यक्षतामा पाटन स्वास्थ्य विज्ञान प्रतिष...
16/05/2026

मिति २०८३ साल जेष्ठ १ गते अस्पताल व्यवस्थापन समितिका सदस्य अन्जली पाण्डेज्यूको अध्यक्षतामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको MBBS चौथो वर्षका विद्यार्थीहरूको १७ महिना पोस्टिङ सकिएर जाँदै गर्दा thanks giving कार्यक्रम सम्पन्न भएको छ।......@@@@@ # # # #

आज मिति २०८३ साल जेष्ठ २ गते शनिबारका दिन विशेषज्ञ सेवा अन्तर्गत छाला रोग सम्बन्धी ६३ जना बिरामीहरू सेवाबाट लाभान्वित भए...
16/05/2026

आज मिति २०८३ साल जेष्ठ २ गते शनिबारका दिन विशेषज्ञ सेवा अन्तर्गत छाला रोग सम्बन्धी ६३ जना बिरामीहरू सेवाबाट लाभान्वित भएको छ।

आज मिति २०८३ साल वैशाख ३१ गतेका दिन ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत तेस्रो दिन जिल्ला ट्राफिक कार्यालय नुवाकोट र त्रिश...
14/05/2026

आज मिति २०८३ साल वैशाख ३१ गतेका दिन ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत तेस्रो दिन जिल्ला ट्राफिक कार्यालय नुवाकोट र त्रिशुली अस्पताल बीचको समन्वयमा ३७ जना चालकहरूको स्वास्थ्य परीक्षण गरियो। स्वास्थ्य परीक्षणमा छ जनाको आँखा कमजोरी चार जनाको ब्लड प्रेसर हाइ र तीन जनाको सुगर हाइ भएको पाइयो र उक्त चालकहरूलाई आवश्यक परामर्श र उपचारको लागि सुझाव समेत प्रदान गरियो। धन्यवाद सम्पूर्णमा।

सूचना सूचना सूचना सूचना......महिलाहरूमा हुने स्तन क्यान्सर सम्बन्धी screening कार्यक्रम बारे जानकारी...... मौकाको फाइदा ...
14/05/2026

सूचना सूचना सूचना सूचना......
महिलाहरूमा हुने स्तन क्यान्सर सम्बन्धी screening कार्यक्रम बारे जानकारी...... मौकाको फाइदा लिनुहुन अनुरोध छ।
सम्पर्क व्यक्ति: श्यामसुन्दर ओझा +977 985-1300598

सूचना सूचना सूचना..........सम्पूर्णमा जानकारीको लागि....
13/05/2026

सूचना सूचना सूचना..........
सम्पूर्णमा जानकारीको लागि....

मिति २०८३ साल जेष्ठ ३ गते आइतबारका दिन तय भएको टेलिमेडिसिन सेवा.........
13/05/2026

मिति २०८३ साल जेष्ठ ३ गते आइतबारका दिन तय भएको टेलिमेडिसिन सेवा.........

13/05/2026

सूचना।। सूचना।।सूचना।।।

Address

Bidur-9, Colony
Nuwakot
44908

Alerts

Be the first to know and let us send you an email when Trishuli Hospital, Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Trishuli Hospital, Nuwakot:

Share