13/09/2026
तेस्रो कार्यसमिति (3rd Board of Directors) बैठक भव्यताका साथ सम्पन्न !
भेरीगंगा जेसीजको वर्ष २०२६ को तेस्रो कार्यसमिति (3rd BOD) बैठक शाखा अध्यक्ष जेसी श्याम बहादुर परियारज्यूको अध्यक्षतामा जेसीज सचिवालय, छिन्चुमा सफलतापूर्वक सम्पन्न भएको छ।
बैठकले संगठनको प्रशासनिक सुदृढीकरण, पूर्वाधार विकास तथा समाजसेवा सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ