Transport Management Office, Banke, Nepalgunj

Transport Management Office, Banke, Nepalgunj यातायात व्यबस्था कार्यालय , बाँके

यस कार्यालयबाट मिति 2083-02-14 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ ।  A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर...
28/05/2026

यस कार्यालयबाट मिति 2083-02-14 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ । A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर्ण हुनु भएका परिक्षार्थीहरुको ट्रायल मिति 2083-02-21 गते विहिवार विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।

सूचना।।
27/05/2026

सूचना।।

वर्ग A B K को  मिति 2083-02-11 गते देखि मिति 2083-02-13 गते सम्ममा थप गर्नु भएका तथा रिट्याल काटेका परिक्षार्थीहरुको मित...
27/05/2026

वर्ग A B K को मिति 2083-02-11 गते देखि मिति 2083-02-13 गते सम्ममा थप गर्नु भएका तथा रिट्याल काटेका परिक्षार्थीहरुको मिति 283-02-14 गते हुने ट्रयालयको नामावली प्रकाशित गरिएको छ । यस कार्यालयको ट्रयाल सेन्टर कोहलपुरमा विहान 6 वजेदेखि 8 बजे सम्म हुने व्यहोरा जानकारी गराईन्छ ।कुनै परिक्षार्थीहरु नाम समावेश हुन छुट भएको भय यस कार्यालयमा सम्पर्क गर्नु हुन ।

यस कार्यालयबाट मिति 2083-02-13 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ ।  A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर...
27/05/2026

यस कार्यालयबाट मिति 2083-02-13 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ । A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर्ण हुनु भएका परिक्षार्थीहरुको ट्रायल मिति 2083-02-14 गते विहिवार विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।

र्ग A B K को मिति 2083-02-12 गतेको लिखित परिक्षामा उतिर्ण हुनु भएका र रिट्याल काटेका परिक्षार्थीहरुको मिति 283-02-13 गते...
26/05/2026

र्ग A B K को मिति 2083-02-12 गतेको लिखित परिक्षामा उतिर्ण हुनु भएका र रिट्याल काटेका परिक्षार्थीहरुको मिति 283-02-13 गते हुने ट्रयालयको नामावली प्रकाशित गरिएको छ । यस कार्यालयको ट्रयाल सेन्टर कोहलपुरमा विहान 6 वजेदेखि 8 बजे सम्म हुने व्यहोरा जानकारी गराईन्छ ।

यस कार्यालयबाट मिति 2083-02-12 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ ।  A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर...
26/05/2026

यस कार्यालयबाट मिति 2083-02-12 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ । A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर्ण हुनु भएका परिक्षार्थीहरुको ट्रायल मिति 2083-02-13 गते बुधवार विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।

यस कार्यालयबाट मिति 2083-02-08 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ ।  A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर...
22/05/2026

यस कार्यालयबाट मिति 2083-02-08 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ । A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर्ण हुनु भएका परिक्षार्थीहरुको ट्रायल मिति 2083-02-14 गते बिहिवार विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।

वर्ग A B K को मिति 2083-02-07-गतेको लिखित परिक्षामा उतिर्ण हुनु भएका, मिति 2083-02-07 गते वर्गथप गर्नु भएका  र रिट्याल क...
21/05/2026

वर्ग A B K को मिति 2083-02-07-गतेको लिखित परिक्षामा उतिर्ण हुनु भएका, मिति 2083-02-07 गते वर्गथप गर्नु भएका र रिट्याल काटेका परिक्षार्थीहरुको मिति 283-02-08 गते हुने ट्रयालयको नामावली प्रकाशित गरिएको छ । यस कार्यालयको ट्रयाल सेन्टर कोहलपुरमा विहान 6 वजेदेखि 8 बजे सम्म हुने व्यहोरा जानकारी गराईन्छ ।

यस कार्यालयबाट मिति 2083-02-07 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ ।   A, B, K ,वर्गका लिखित परिक्षामा उर्ति...
21/05/2026

यस कार्यालयबाट मिति 2083-02-07 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ । A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर्ण हुनु भएका परिक्षार्थीहरुको ट्रायल मिति 2083-02-08 गते शुक्रवार विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।

वर्ग A B K को मिति 2083-02-01  र मिति 2083-02-6-गतेको लिखित परिक्षामा उतिर्ण हुने भएका, मिति 2083-02-05 गते वर्गथप गर्नु...
20/05/2026

वर्ग A B K को मिति 2083-02-01 र मिति 2083-02-6-गतेको लिखित परिक्षामा उतिर्ण हुने भएका, मिति 2083-02-05 गते वर्गथप गर्नु भएका र रिट्याल काटेका परिक्षार्थीहरुको मिति 283-02-07 गते हुने ट्रयालयको नामावली प्रकाशित गरिएको छ । यस कार्यालयको ट्रयाल सेन्टर कोहलपुरमा विहान 6 वजेदेखि 8 बजे सम्म हुने व्यहोरा जानकारी गराईन्छ ।

Address

Nepalganj
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97781551487

Alerts

Be the first to know and let us send you an email when Transport Management Office, Banke, Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Transport Management Office, Banke, Nepalgunj:

Share