Chhatra Sunar छत्र सुनार

Chhatra Sunar  छत्र सुनार Welcome to my official page. Please like and follow. Thank you.

17/04/2026

सामाजिक सञ्जालमा देखिएका आमाका तस्बिरलाई भोलि वृद्धा आश्रममा देख्न नपरोस् ! शुभकामना

🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉सामाजिक सञ्जाल प्रयोग गर्ने सम्पूर्ण साथीहरूमा यो नयाँ वर्षले तपाईंको जीवन...
14/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉

सामाजिक सञ्जाल प्रयोग गर्ने सम्पूर्ण साथीहरूमा यो नयाँ वर्षले तपाईंको जीवनमा खुशी, सफलता र नयाँ ऊर्जा ल्याओस्।

आउनुहोस्, सामाजिक सञ्जाललाई अझ सकारात्मक बनाऔं—
✔️ सत्य र उपयोगी जानकारी मात्र शेयर गरौं
✔️ अरुको सम्मान र भावनाको कदर गरौं
✔️ नकारात्मकता होइन, प्रेरणा र आशा फैलाऔं
✔️ आफ्नो समयको सही सदुपयोग गरौं

हाम्रो सानो प्रयासले पनि समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ। 🙏✨

#नयाँवर्ष२०८३ #सकारात्मक #समाज #सफलता #प्रेरणा

13/04/2026
04/04/2026

HERPAL HOLISTIC HOME CARE AND TRAINING CENTER NEPALGUNJ

03/04/2026

नेपालगन्ज यातायात कार्यालयमा १० बिचौलिया पक्राउ, यसमा तपाईंको प्रतिक्रिया ?

sad news 😢हिजो मध्यराती १२ बजे तीर नेपालगन्जको नर्सिंगं होम पछाडी ६,७ जनाको समुहले एक महिलालाई ज्यु*दै ज*लाए सड़क फालिएक...
29/03/2026

sad news 😢
हिजो मध्यराती १२ बजे तीर नेपालगन्जको नर्सिंगं होम पछाडी ६,७ जनाको समुहले एक महिलालाई ज्यु*दै ज*लाए सड़क फालिएको दृश्य सार्वजनिक

सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक गरेको छ ।
29/03/2026

सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक गरेको छ ।

16/03/2026

यदि मेरो छोरा बलात्कारी छ ! भने कानुन बमोजिम र नयाँ आउने सरकारले मेरो छोरालाई फाँसीको सजाय दियोस्। म स्वीकार्य छु ! यदि मेरो छोरो बलात्कारी नै भए ? तपाईंको प्रतिक्रिया राख्नुस्!

13/03/2026

कास्की क्षेत्र नं ३ बिना गुरुङ
जेन्जीले गरेको परिवर्तन 😄

Justice for all,justice for Inisha BK.
12/03/2026

Justice for all,
justice for Inisha BK.

सुर्खेतमा भएको इनिसा बि.क. को रहस्यमय मृत्युले सिंगो समाजलाई स्तब्ध !गुर्भाकोट नगरपालिका-६, बडाखोली स्थायी घर भएकी र हाल...
10/03/2026

सुर्खेतमा भएको इनिसा बि.क. को रहस्यमय मृत्युले सिंगो समाजलाई स्तब्ध !

गुर्भाकोट नगरपालिका-६, बडाखोली स्थायी घर भएकी र हाल वीरेन्द्रनगर बसोबास गर्दै आएकी कक्षा ११ की इनिसा बिहान "ट्युसन पढ्न जान्छु” भन्दै घरबाट निस्किएकी थिइन्। केही समयपछि उनलाई सहिद पार्कमा रगतले लतपतिएको अवस्थामा बेहोस भेटिनु अत्यन्तै भयावह र शंकास्पद घटना हो।

आमालाई अज्ञात नम्बरबाट फोन गरेर भनियो -"तपाईंकी छोरी पार्कमा बेहोस छिन्।" जति बेला आमा घटनास्थल पुगिन्, त्यहाँ देखिएको दृश्यले कुनै आमाको मुटु चिरिने अवस्था थियो। आफैंको छोरी रगतले लतपतिएको अवस्थामा अचेत।

प्रहरीले उनलाई तत्काल प्रदेश अस्पताल पुऱ्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। अब उठ्छ प्रश्न -
एक किशोरी बिहान घरबाट पढ्न भनेर निस्किँदा किन र कसरी यस्तो अवस्थामा पुगिन् ? यो दुर्घटना हो कि योजनाबद्ध अपराध? प्रहरीले अनुसन्धान सुरु गरेको र एक जनालाई नियन्त्रणमा लिएको भनिए पनि जनताको माग स्पष्ट छ— सत्य लुकाइनु हुँदैन।

विगतको निर्मला पन्त हत्या काण्ड जस्तै घटना दोहोरिनु हुँदैन। यदि फेरि दोषी उम्कियो भने यो केवल परिवारमाथिको अन्याय मात्र होइन, न्यायप्रणालीमाथिको गम्भीर अपमान हुनेछ।

त्यसैले यस घटनामाः
निष्पक्ष र गहिरो अनुसन्धान होस्!
दोषी जो-कोही भए पनि तुरुन्त सार्वजनिक गरियोस् कडा भन्दा कडा कानुनी सजाय दिइयोस् ! समाजले अब न्याय मात्र होइन, स्पष्ट सत्य चाहन्छ।

बहिनी इनिसा बि.क. प्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना।

Address

Achham
Nepalganj
21900

Telephone

+917490834418

Website

Alerts

Be the first to know and let us send you an email when Chhatra Sunar छत्र सुनार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chhatra Sunar छत्र सुनार:

Share

Category