Simalghari,Banke

Simalghari,Banke Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Simalghari,Banke, Public & Government Service, simalghari, Nepalganj.

20/10/2018

बिजया दशमी तथा शुभ दिपावली 2075 को मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।।

23/05/2015

हामीलाई माया गर्ने समयझिने सबैलाई धन्यबाद।।
गर्मि निकै छ सिमलघारीमा आफ्नो ख्याल गर्नुहोला।

28/03/2015

Movie Calendar 2015
This calendar contain movies
which release date has been
declared by its maker. Release
date may change over time by
its Producer. For complete
movies list of 2015, including
released and under production,
please check the list below this
calendar.
Complete Bollywood
Movies List of 2015
This list contain movies under
production, on hold, all
released, upcoming and new
announcement.
27 March, 2015
Barkhaa
Sara Loren, Taaha Shah, Pri...
Yahaan Sabki Lagi Hai
Varun Thakur, Eden Shyod...
03 April, 2015
Detective Byomkesh
Bakshy!
Sushant Singh Rajput, Anan...
Doctor, I Love You
Shiraz Hussain, Nayani Dixit...
10 April, 2015
Dharam Sankat Mein
Naseeruddin Shah, Paresh...
Ek Paheli Leela
Sunny Leone, Jay Bhanush...
17 April, 2015
Margarita With A Straw
Kalki Koechlin, Revathy, Sa...
Mr. X
Emraan Hashmi, Amyra Da...
24 April, 2015
Jai Ho! Democracy
Om Puri, Annu Kapoor, Sati...
Solid Patels
Shiv Pandit, Shazahn Pada...
01 May, 2015
Mastizaade
Sunny Leone, Tusshar Kap...
Gabbar Is Back
Akshay Kumar, Shruti Haas...
08 May, 2015
Kuch Kuch Locha Hain
Sunny Leone, Ram Kapoor,...
Piku
Amitabh Bachchan, Deepik...
15 May, 2015
Bombay Velvet
Ranbir Kapoor, Anushka Sh...
29 May, 2015
Welcome Back
John Abraham, Anil Kapoor...
Tanu Weds Manu Returns
R. Madhavan, Kangana Ran...
05 June, 2015
Dil Dhadakne Do
Farhan Akhtar, Ranveer Sin...
12 June, 2015
Hamari Adhuri Kahaani
Emraan Hashmi, Vidya Bala...
19 June, 2015
Meeruthiya Gangsters
Jaideep Ahlawat, Vansh Bh...
ABCD - Any Body Can Dance
2
Varun Dhawan, Shraddha K...
03 July, 2015
Guddu Rangeela
Arshad Warsi, Amit Sadh, A...
All Is Well
Abhishek Bachchan, Asin T...
Hero Remake
Sooraj Pancholi, Athiya She...
16 July, 2015
Bajrangi Bhaijaan
Salman Khan, Nawazuddin...
31 July, 2015
Drishyam Remake
Ajay Devgn, Tabu
Bangistan
Riteish Deshmukh, Pulkit S...
14 August, 2015
Brothers
Akshay Kumar, Siddharth M...
28 August, 2015
Phantom
Saif Ali Khan, Katrina Kaif
04 September, 2015
Shaandaar
Shahid Kapoor, Alia Bhatt,...
11 September, 2015
7 Hours To Go
18 September, 2015
Katti Batti
Imran Khan, Kangana Ranaut
02 October, 2015
Rocky Handsome
John Abraham, Shruti Haas...
Talwar
Irrfan Khan, Konkona Sen S...
Singh Is Bling
Akshay Kumar, Amy Jackson
09 October, 2015
Jazbaa
Aishwarya Rai, Irrfan Khan,...
22 October, 2015
M. S. Dhoni - The Untold
Story
Sushant Singh Rajput
01 November, 2015
Prem Ratan Dhan Payo
Salman Khan, Sonam Kapo...
27 November, 2015
Jagga Jasoos
Ranbir Kapoor, Katrina Kaif,...
18 December, 2015
Hera Pheri 3
John Abraham, Sakshi Cha...

04/03/2015

होली हिन्दू
संस्कृतिमा प्रत्येक
वर्षको फागुन शुक्ल
पूणिर्मा अर्थात
होली पूर्णिमाको दिन
मनाइन्छ । यो नेपाल, भारत
तथा अन्य
राष्ट्रमा रहेका हिन्दूहरूको ए
उटा महत्वपूर्ण चाड हो ।
यो चाड वसन्त
ऋतुमा फाल्गुनको महिनामा
मनाइन्छ।
होली रङ्गहरूको चाड हो ।
होलीको दिन मानिसहरूले
एक अर्कामाथि विभिन्न
प्रकारका रङ्गहरू हालेर एक
अर्कालाई रङ्गिन बनाउ छन् ।
होली पर्व
मनाउनुको एउटा कारण र
इतिहास छ ।
होली खेल्ने दिन भन्दा एक
दिन पहिला राती
होलीका दहन गरिन्छ ।
राती होलीका दहन गरिसके
पछि बिहान पानीमा रङ्ग
घोलेर एक अर्कामाथि फाल्ने
चलन छ ।
सानो सानो नानीहरूदेखि वृ
द्ध वृद्धा सम्म सबै
होलीको मजा गर्छन् । युवा-
युवतीहरू गीत गाउँदै-नाच्दै
होली खेल्छन् । भनिन्छ
कि होलीको दिन
पुरानो कटुता समाप्त गरेर,
दुस्मनी बिर्सेर मान्छे एक-
अर्कासित मिल्छन् । यस
पर्वलाई
फाल्गुणको महिनामा मनाउ
ने यसलाई फगुआ पनि भनिन्छ ।
होली पर्व घरपरिवार-
साथीभाइ
आपसमा रङमा रङ्गएिर
उल्लासपूर्वक मनाउने फागुन
पूणिर्माको अवसरमा पहाडदे
खि तराई र
गाउँदेखि सहरसम्मका केटाकेट
ी,
युवायुवती तथा प्रौढहरूका हूल
तथा जत्थाहरू हातमा रङ र
रङ्गीन घोल पदार्थ लिएर
गाउँदै, बजाउँदै, रमाइलो र
होहल्ला गर्दै
आपसी रिसईबीलाई बिर्सेर
उत्साह र उमङ्गका साथ
मनाइने रङ्गीन
पर्वको रूपमा लिइन्छ ।
फागुन शुक्ल अष्टमीको दिन
काठमाडौँको वसन्तपुर दरबार
अगाडि चीर-विशेषरूपले
सजाएको लिङ्गो गाडेपछि ह
ोली सुरू भएको मानिने
फागुपर्व
पूणिर्माको राति उक्त चीर
-लिङ्गोलाई ढालेर
जलाएपछि समाप्त
भएको ठानिन्छ ।
इतिहास
होलीको बारेमा पौराणिक
भनाइ अनुसार प्राचीन
समयमा नास्तिक
हिरण्यकशिपुनामक राक्षसले
भगवान् विष्णुभक्त आफ्नै
छोरा प्रहृलादलाई मार्न
हिरण्यकशिपुले छोरालाई
अग्निकुण्डमा हालेर मार्न
आफ्नी बहिनी होलिका(जस
लाई अग्निले पनि डढाउन
नसक्ने वरदान
पाएकी थिइन्)लाई
जिम्मा दिएका थिए ।
दाजुको आदेशानुसार
होलिका प्रहृलादलाई
काखमा लिएर
अग्निमा बस्ता आगोले
धर्मको साथ दिएकोले
होलिका जलेर नष्ट भइन् तर
प्रहृलादलाई केही भएन ।
होलिका दहनकै
खुसियाली मनाउन
आपसमा रङ्ग र अविर छरेर
होली पर्व मनाउने
परम्परा चलेको धार्मिक
मान्यता रहिआएको छ भने
अर्को एक प्रसङ्ग अनुसार
द्वापरयुगमा श्रीकृष्णलाई
मार्ने उद्देश्यले दूध खुवाउन
गएकी पुतना नामकी राक्षसन
ीलाई उल्टै कृष्णले मारिदिनु
भएकाले त्यसको शवलाई
ब्रजवासीहरूले यसैनी जलाएर
आपसमा रङ्ग र अबिर
छरी खुसियाली मनाएकोले
त्यसैको सम्झनामा अद्यावधि
क चीरदाह गरी होली खेल्ने
परम्परा चलेको भनाइ रहेको छ
। होली हिन्दूहरूको अत्यन्त
प्राचीन पर्व हो ।
इतिहासकारहरू मान्छन्
कि यस पर्वको प्रचलन
आर्यहरूमा पनि थियो। यस
पर्वको वर्णन अनेक पुरातन
धार्मिक पुस्तकहरूमा पाइन्छ
। नारद पुराण र भविष्य पुराण
जस्तो प्राचीन हस्तलिपीहरू
र ग्रन्थहरूमा पनि यस
पर्वको उल्लेख छ।
विंध्यक्षेत्रको राम गढ
स्थानमा स्थित
ईसा भन्दा ३०० वर्ष
पुरानो एउटा
अभिलेखमा पनि यसको उल्लेख
छ। संस्कृत साहित्यमा वसन्त
ऋतु र वसन्तोत्सव अनेक
कविहरूको प्रिय विषय
थियो ।
नेपालमा होली
भक्तपुरमा चिर स्वायगू
अथार्त लिङ्ग
घुमाएपछि फागु पर्व सुरूवात
भएको मानिन्छ । जगतप्रकाश
मल्लको समयमा बनेको दत्तात्
रय मन्दिर संगै रहेको भैरब
मन्दिरमा रहेको लिंगको आकृ
ति भएको काठ र
रातो कपडाको कपडाको यो
नी जुधाएर होलीको सुरूवात
गरिन्छ ।फागुन शुक्ल
अष्टमीको दिन शनिबार
भिमसेन
मन्दिरमा राखिएको लिङ्ग
अथार्त लगलाई टोल-
टोलमा पसलै पिच्छे घुमाएर
पूजा गरी घुमाएर पुन
मन्दिरको पाटीमा राखिने
परम्परा छ। काठबाट
बनेको दुई हात लामो लिङ्ग
करिब ३० इन्च मोटाई रहेको छ
। संस्कृतिकर्मी ओम धौभडेल
का अनुसार यसलाई
भिमसेनको लिङ्ग र
कपडाबाट
बनाएको प्वाललाई
द्रौपतीको योनीको रूपमा
लिने गरिन्छ ।घर र पसल
घुमाएको लिंगलाई भक्तजनले
स्पर्षगरी ढोग्ने र दान
दक्षिणा चढाएका थिए ।
लिंगको दर्शन गरे व्यापार
फस्टाउने विश्वास रहेको छ |
चिर स्वायगू अथार्त लिङ्ग
झुन्ड्याएपछि यहाका नेवार
समुदाय भिमसेन मन्दिरमा गई
गुठी भोज खाने गर्दछन् ।
बिशेषगरी होली भरी शनिब
ार र मंगलबार भिमसेन
मन्दिरमा भव्य मेला लाग्ने
गर्दछ । यहाका गायजु गुठीले
भिमसेन
मन्दिरको पाटीमा बसेर
होलीको गित गाउने
गरेका छन् 'भिमसेन देया लज
खङ्गलो वानला ल्यासे
बिस्यूवाने म्वायक
सो झायला' अथार्त यसलाई
नेपालीका भिमसेनको लिंगले
मन लोभियोकी भाग्नु नपर्ने
गरी हेर्न आउनु भयो की'
जस्ता गित गाउने गर्छन् ।
फाल्गुन शुक्ल
पूणिर्माका दिन रङ्ग
होली खेलेपछि उक्त दिन
साझ भक्तपुर तलेजुभित्र
कृष्णलाई खटमा राखी १६
प्रकारको रोटी, कपास,
गलाबको फूल, अत्तर र अमुख
सहित पूजा गरेपछि नगर
परिक्रमा गरिन्छ ।
त्यसबेला बाटोमा रहेको देवी
देवतालाई
तेलमा मुछेको अविरको डल्ला
ले छरी साझपछि दत्तात्रय
मन्दिर पुर्याउने प्रचलन
रही आएको छ । धौभडेलले
बताए अनुसार साझपख
दत्तात्रय मन्दिर
अगाडिको भिमसेनको मन्दि
रबाट लिङ्ग निकाली एक
व्यक्तिले बोकेर
ब्रम्हायणी मन्दिर स्थित
खोलामा लगेर
पखाली पुनः मन्दिरमा राख
िन्छ|यसरी मन्दिरबाट
खोला सम्म लिङ्ग बोकेर
लैजाने व्यक्तिको हानाथाप
हुन्छ । लिङ्ग
बोक्नेको छोरा जन्मन्छ भन्ने
विश्वास अहिलेसम्म
पनि रहेकाले लिङ्ग बोक्न
छोरा नहुनेको प्रतिष्पर्धा चल्
ने गरेको उनले बताए ।लिङ्ग
पखालेर भिमसेन
मन्दिरमा ल्याएपछि यस
बर्षको होली समाप्त हुन्छ ।
होलिका दहन, Kathamandu,
नेपाल.
तराइमा पूर्णिमाको अर्को द
िन मनाइने गर्दछ।
किम्बदन्तिहरू
सत्ययुगमा बिष्णुदेबका भक्त
प्रल्हादलाई
मर्नको लागि हिरण्यकश्यपले
बिभिन्न जालहरू
बुन्दा पनि मार्न
नसकेपछि हिरण्यकश्यपले
आगोबाट नजल्ने, नमर्ने बरदान
पाएकी होलिकालाई
प्रल्हाद्लाई काखम लिएर
आगोमा बस्न लगाउदा भक्त
प्रल्हादलाई केही नभएको तर
होलिका जलेर नष्ट भै असत्य
माथि सत्यको बिजय
भएको उपलक्षमा यो पर्ब
मनाइने गरिएको हो ।
नीलो रंगलाई
धर्मयुद्धको प्रतीक मानिन्छ।
त्यसैले
नीलो वर्णका श्रीहरिले
अधर्म नाश गर्न र
धर्मको रक्षा गर्न प्रत्येक
युगमा अवतार लिँदै
आएको धार्मिक मान्यता छ।
लोकहितका लागि विषपान
गरेर महादेव
नीलकण्ठका रूपमा कहलिए।
पहेंलो रङ्ग विष्णु र योगेश्वर
श्रीकृष्णको प्रिय रङ्ग हो।
गणेशजी हरेक रङ्ग मन पराउँथे।
रातो रंगलाई शक्ति र
सौभाग्यको सूचक मानिन्छ।
त्यसैले देवताहरूले
रातो रंगको पहिरन
लगाएका हुन्।
शुभ/अशुभ रङ्ग
यदि कसैको जन्म कुनै
पनि महिनाको १, १०, १९
वा २८ तारिखमा भएको छ
भने- सुन्तला, क्रिम आदिलाई
शुभ रङ्ग मानिन्छ। कालो रङ्ग
अशुभ हुन्छ।
यदि २, ११, २० वा २९मा कुनै
पनि तिथिमा जन्मिएका व्य
क्तिका लागि शुभ रङ्ग-
सेतो, सिल्भर,
हल्का नीलो हो। कालो एवं
अन्य गाढा रङ्ग अशुभ हो।
यदि ३, १२, २१ वा ३०
तारिखमा जन्मिएकाहरूका ल
ागि पहेंलो, वैजनी,
सुनौलो तथा गेरुवा रङ्ग शुभ
हुन्छ। कालो, नीलोबाट
जोगिएको राम्रो।
यदि ४, १३, २२ वा ३१
तारिखमा जन्मिएका व्यक्त
िका लागि नीलो र फन कलर
शुभ मानिन्छ। कालो र
रातो प्रतिकुल हुन्छ।
यदि ५, १४ वा २३
तारिखमा जन्मनुभएको हो भ
ने हरियो, हल्का नीलो रङ्ग
शुभ मानिन्छ। गाढा रातो र
कालो रङ्ग अशुभ हुन्छ।
यदि ६, १५ र २४
तारिखमा जन्मिएका व्यक्त
िका लागि सेतो, क्रिम,
गुलाबी एवं अन्य हल्का रङ्ग
शुभ मानिन्छ। रातो र
कालो रङ्ग प्रतिकूल हुन्छ।
यदि ७, १६ वा २५
तारिखमा जन्मिएकाहरूका ल
ागि हल्का नीलो, सेतो,
क्रिम, गुलाबी रङ्ग शुभ हुन्छ।
गाढा रंगबाट सम्भव भएसम्म
टाढा रहनुपर्छ।
यदि ८, १७ वा २६
तारिखमा जन्मिएकाहरूका ल
ागि कालो,
नीलो तथा वैजनी रङ्ग शुभ
मानिन्छ। रातो रङ्ग
प्रतिकूल हुन्छ।
यदि ९, १८ वा २७
तारिखमा जन्मिएका व्यक्त
िका लागि रातो, गुलाबी र
सिन्दुरे रङ्ग शुभ मानिन्छ।
कालो रङ्ग अशुभ हुन्छ।
अन्य देशहरूमा होली
अन्य चाडपर्व जस्तै
होलीका पनि आफ्नै
विशेषता छ। हरेक मुलुकमा आ-
आफ्नै तरिकाले होली पर्व
मनाइन्छ। नेपालमा फाल्गुण
शुक्ल अष्टमीका दिन
विभिन्न रङ्गीन कपडाहरू
मिलाएर बनाएको चिर गाडे
पछि होली पर्व सुरू
भएको मानिन्छ। यसरी सुरू
भएको होली पर्व
पूणिर्माका दिन चिरलाई
ढालेर जलाए
पछि होली सम्पन्न हुन्छ।
तराईमा भने भोलिपल्ट
होली खेलिन्छ।
इटालीमा बोलियाकोनोन्
सको नामले होली मनाइन्छ
भने चीनमा च्वेजका नामले।
यसैगरी अमेरिका, जापान,
इजिप्ट, इन्डोनिसिया,
थाइल्याण्ड
आदि देशमा पनि आ-आफ्नै
प्रकारले यो पर्व मनाइन्छ।
होलीलाई
असत्यमाथि सत्यको जितको
प्रतीकका रूपमा लिइन्छ।
नेवारी परम्परा अनुसार
पानीसँग नभएर अबिर र रंगसँग
होली खेल्ने चलन छ।
नेवारी संस्कृतिमा होलीका
बारेमा युवा-युवतीलाई
जिस्क्याउँदै गाएका अनेक
शिष्ट तथा रोचक गीतहरू
प्रशस्त पाइन्छन्।
होलीको सन्दर्भमा गाईएका
नेवारी गीतमा निकै
मार्मिक तथा प्रेममय
भावमा व्यक्त गरिएका छन्।

10/01/2015

राज्य बलियो, न्यायपूर्ण र
दह्रो भैदियो भने
तिम्रा बाउले
रोपेको रुखपनि सरकारलाई
नसोधी काट्न पाइन्न ।
सडकमा नुँगेको हाँगो काट्नपनि राष्ट्रको एउटा निकायको अनुमति चाहिन्छ

तिम्रो पालीको खाँबो फेर्नपनि इजाजत
चाहिन्छ । तिम्रा बाउले
खनेको भएपनि इनार पूर्ण
सोध्नुपर्छ । देश लाई
टुक्रा पार्ने ? पूर्खाले एक
बनाएको जोगाएको राष्ट्र
दुई चार जना राजनीतिक
वेश्याहरू उफ्रिएर
टुक्रा टुक्रा हुनसक्छ ?
ती बेश्याहरुका पछि केही अर्का वेश्याहरू
पछि लाग्दैमा भागबण्डा हुन्छ ?
जो जनताबाट नपत्याएर दश
हजार नेपालीले नपत्याएर लडे
तीनलाई अलग्गै राष्ट्र
चाहियो

10/12/2014

अन्तराल ( लघुकथा )
दुइ बर्ष अघिको माहोल
अलि फरक थियो ।
उनि मुस्काउने गर्थिन /गर्थे र
कहिले कहिँ गजबले हाँस्ने
पनि गर्थिन /गर्थे हामी माझ ।
संगत हो लामो समय
देखि चली रहेको छ ।
आज
उनको मुहारमा गम्भीरता छ ।
उचाई उही हो, शरीर कहिले
मोटो,पातलो देखिन्छ ठिकै छ र
उमेरको हिसाब नगरौ ।
हो बरिष्ठताको खिताब
कमाएकी /कमाएका छन् रे ।
दुइ बर्ष अघि अहिले कि बरिष्ठ
भन्ने गर्थिन /गर्थे हेर न “
फलानी ले के गरेको होला आफ्नै
प्रचार गर्दै छिन /छन् “ ।
आज फलानी/फलानाले
मेरो सामु त्यहि शब्द “ हेर न , मैले
जे गरे त्यो उमेर बालापन
थियो अहिले मलाई लाज लाग्छ
सम्झिदा पनि मैले गरेका कुराहरु
“ बर्बराई रहिन /रहें ।
“साँच्चै म अलि काँचो थिएँ
त्यो बेला तर ती त थप परिपक्व भै
सकेकी/सकेको छन् तर पनि मैले दुइ
बर्ष अघि छोडेको काम उनले गर्दै
छिन /छन । मलाई झनै लाज
लागेको छ त्यो देखेर “ फलानी/
फलानाले थपिन /थपें । म अवाक
दुइ बर्षको अन्तराल हेर्दै छु ।
यस्तै छ खलिल जिब्रानहरु र
अमृता प्रितमका प्रेमहरु ।
म अझै ती दुईको बिच
दुबैको असरमा नै छु ।
मेरो पिरलो सधैको “ न
सिढी बनाएर माथी चढ्न जाने ,
न तल ओर्लिने सके ।“
म भन्छु
“मरेर जाँदा के भारी लान्छौ ए
साथी
लासको पनि एक हकदार
चाहिन्छ ।“
मलामी कमाउ मलामी ।
#निर्मला_खड्का

29/11/2014

कैलालीमा यात्रुबाहक बस
पल्टियो,१० को मृत्यु,३०
जना घाइते
कैलाली,मंसिर १३ –
दिपायलबाट
कञ्चनपुरको महेन्द्रनगर जाँदै
गरेको यात्रुबाहक बस
कैलालीको सहजपुर गाविस
वडा नं. २ भानु भन्ने
स्थानमा दुर्घटना हुँदा १०
जनाको मृत्यु भएको छ भने ३०
जना घाइते भएका छन् ।
दुर्घटनामा ६ पुरुष, २ महिला र २
जना बालिकाको ज्यान
गएको छ ।
घटनास्थलमा खटिएका नेपाल
प्रहरीका एसपी विक्रमबहादुर
चन्दले रातोपाटीलाई
दिएको जानकारी अनुसार
मृतक कसैको पनि सनाखत हुन
सकेको छैन ।
ना ५ ख ५४२० नम्बरको बस
गएराति १२ः४५ बजे
दुर्घटना हुँदा चार जना गम्भीर
घाइते भएका छन् । गम्भीर घाइते
४ जनालाई
उपचारका लागि भारततर्फ
पठाइएको एसपी चन्दले
जानकारी दिए । घाइते अन्य २६
जनाको भने
कैलालीको अत्तरीया अस्पतालमा उपचार
भैरहेको छ । एसपी चन्द अनुसार
घाइते सबैको उद्दार गरेर
अस्पताल पुर्याइएको छ ।
सडकबाट ५०० मिटर तल
खोँचमा खसेको बसको दुर्घटनाको कारण
भने अहिलेसम्म खुल्न सकेको छैन ।

24/11/2014

मोदीको काठमाडौं
बाहिरका सबै कार्यक्रम रद्द
भएको पुष्टी !!!
______________________________
_________________
भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीको काठमाडौ
बाहिरका कार्यक्रम रद्द
भएको औपचारिक पुष्टि भएको
छ ।भारतीय विदेश
मन्त्रालयका प्रवक्ता सैयद
अकबरुद्धिनले ट्विटमार्फत्
प्रधानमन्त्री नरेन्द्र मोदीले
सार्क सम्मेलनका दौरान
काठमाडौंको मात्र भ्रमण गर्ने
जनाएका छन् ।
आन्तरिक व्यस्तताका कारण
मोदीको काठमाडौं
बाहिरको सबै कार्यक्रम रद्द
भएको बताइएको छ । नेपाल
सरकारले भने यसको औपचारिक
पुष्टि गरेको छैन ।
यसअघि मोदीको काठमाडौं
बाहिरको भ्रमण हुने र नहुने भनेर
फरक फरक सूचनाहरु आएका थिए
। मोदी जनकपुर, लम्बिनी,
मुक्तिनाथ लगायतको भ्रमणमा
जाने बताइएको थियो ।

24/11/2014

जस्तो आफू त्यस्तै च्यापु भने
जस्तै जस्तो आफुले
दियो त्यस्तै पाईन्छ,दिने
बेला मुट्ठी कस्ने अनि पाउने
बेला अङ्गालो भरिको आश
गरेर हुन्छ त?
शुभ परभात ।

20/11/2014

Breking news...
Simalghari-chandani chouk sadak khandko simalghari najikai ahile 10:15pm ma bike accident bhayako x. Hasanapur ghar bataune bike ma sawar 3jana madhya chalak ko daya khutta bhachiy ko x bhane bike purai xetigrahast x.......

16/11/2014

आज म लेख्दैछू....
पाकिस्तानी प्रधानमंत्री नवाज
सरिफ आफूले चढने गाड़ी आफ्नै
देश बाट ल्याउने रे कारण
भारतले दिएको गाडि नचढने
रे....आउन
लागेको चाहि सार्कको लागि,
मित्रताको लागि तर सुरूमै
शंका,
नेपाली नेता र नेपालका दलहरू
एक अर्को लाइ अबिश्वास
गर्ने
मामलामा सबैभन्दा अगाड़ी छन्
भनेको त यो रोग सार्क
देशहरूमै रहेछ गाँठे....

16/11/2014

उनी भन्ने गर्थिन मलाई
पानीमा भिज्नु सारै मन पर्छ
र जबर्जस्ति मलाई
पनि भिजाइदिन्थिन,
पछि गएर एक किसिमको लत
लग्यो भिज्ने लत उनी संग
बस्दा |
आज धेरै टाढा छिन उनी म
बाट तर यो लत भने हटेन | फरक
यत्ति हो उनीसंग
बस्दा पानीले
भिजाउथ्यो तर आजकल तिनै
यादले निम्ताएको आँशुले
भिजाउछ |

Address

Simalghari
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Simalghari,Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share