DADO Banke

DADO Banke Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DADO Banke, Government Building, Bheri hospital Road, Nepalganj.

15/02/2017
राष्ट्रपति पुरस्कारको लागी आवेदन गर्न सर्वसाधारणमा जानकारी गराईन्छ ।
03/08/2016

राष्ट्रपति पुरस्कारको लागी आवेदन गर्न सर्वसाधारणमा जानकारी गराईन्छ ।

साना सिंचाईको लागी आवेदन खुलेको छ ।
03/08/2016

साना सिंचाईको लागी आवेदन खुलेको छ ।

एक गाउँ बिकास समित एक कृषि प्राविधिक कार्यक्रम अन्तर्गत जे. टि. ए. कोर्ष पास गरेका भाई बहिनीहरुलाई सुवर्ण माैका अाजकै  म...
02/05/2016

एक गाउँ बिकास समित एक कृषि प्राविधिक कार्यक्रम अन्तर्गत जे. टि. ए. कोर्ष पास गरेका भाई बहिनीहरुलाई सुवर्ण माैका अाजकै मिति देखी बिभिन्न जिल्लाहरुमा खुल्ला प्रतियोगिताबाट पद पूर्ति गरिने भएकोले अाफुलाई पायक पर्ने जिल्ला कृषि बिकास कार्यालयमा अावेदन फारम भर्नको लागि अनुराेध गरिन्छ ।

किसान परिचयपत्र को लागी सुवण मौका
10/04/2016

किसान परिचयपत्र को लागी सुवण मौका

मिति २०७२÷११÷०३ को गोरखापत्र अनुसार कृषि सहकारी संस्था लि. लाई खुसीको खबर बिस्तृत जानकारीको लागी जिल्ला कृषि बिकास कार्य...
28/02/2016

मिति २०७२÷११÷०३ को गोरखापत्र अनुसार कृषि सहकारी संस्था लि. लाई खुसीको खबर बिस्तृत जानकारीको लागी जिल्ला कृषि बिकास कार्यालयबांकेको योजना अधिकृत श्री जीवन कुमार के.सी.लाई सम्पर्क गर्नु हुन अनुरोध छ ।

दोश्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी–२०७२ लाई सफल पारौ
17/02/2016

दोश्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी–२०७२ लाई सफल पारौ

२०७२ फागुन ३ मा ३० दिने सूचना जारी भो
16/02/2016

२०७२ फागुन ३ मा ३० दिने सूचना जारी भो

कृषक दाजु भाईलाई सुवर्ण अवसर आजकै मितिले ३० दिन भित्र कृषि सहकारी, कृषक समुह तथा फार्म र कृषि उद्यमीहरुले रु १० को टिकट ...
10/01/2016

कृषक दाजु भाईलाई सुवर्ण अवसर आजकै मितिले ३० दिन भित्र
कृषि सहकारी, कृषक समुह तथा फार्म र कृषि उद्यमीहरुले रु १० को टिकट टांसी रु १०० को राजश्व तिरी निवेदन दिनु हुन अनुरोध छ । यस अवसरको लाभ उठाउनको लागी बिस्तृत जानकारीको लिन जिल्ला कृषि बिकास कार्यालय, बांकेको पैसा नलाग्ने टोल फ्री फोन नं. १६६०८१५२००० मा कार्यालय समय भित्र सम्पर्क राख्न हुन समेत अनुरोध छ ।

मिति २०७२ पौष ७ का दिन जिल्ला कृषि बिकास समितिबाट ६० जना युवा लक्षित व्यवसायिक तरकारी उत्पादन कार्यक्रममा छनौट भएको कृषक...
23/12/2015

मिति २०७२ पौष ७ का दिन जिल्ला कृषि बिकास समितिबाट ६० जना युवा लक्षित व्यवसायिक तरकारी उत्पादन कार्यक्रममा छनौट भएको कृषकको नामावली

कृषक दाजुभाई  खुसीको खबर यही मंसिर २४ सम्मको लागी म्याद थप भएकोले सो को लाभ लिनु हुन अनुरोध
27/11/2015

कृषक दाजुभाई खुसीको खबर यही मंसिर २४ सम्मको लागी म्याद थप भएकोले सो को लाभ लिनु हुन अनुरोध

२०७२ असोज २२ गतेको प्रकाशित सूचना अनुसार सोही मितिले २२ दिन क्षेत्रीय कृषि निर्देशनालय, सुर्खेतमा सम्पर्क राख्न हुन संबन...
18/10/2015

२०७२ असोज २२ गतेको प्रकाशित सूचना अनुसार सोही मितिले २२ दिन क्षेत्रीय कृषि निर्देशनालय, सुर्खेतमा सम्पर्क राख्न हुन संबन्धित सबै एफ. एम. हरुका हितका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Address

Bheri Hospital Road
Nepalganj
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

081520225

Alerts

Be the first to know and let us send you an email when DADO Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to DADO Banke:

Share