19/03/2026
⚠️ नेपालगन्जवासी हो, सतर्क रहनुहोस्!
आगामी केही दिनमा तीव्र हावाहुरी 🌪️, वर्षा 🌧️ र खराब मौसम आउने चेतावनी जारी भएको छ।
❗ अचानक हावा चल्न सक्छ
❗ रुख ढल्न सक्छ
❗ बिजुली सेवा प्रभावित हुन सक्छ
👉 अनावश्यक बाहिर ननिस्कनुहोस्
👉 सुरक्षित स्थानमा बस्नुहोस्
👉 परिवार र साथीहरूलाई पनि खबर गर्नुहोस्
🙏 यो पोस्ट शेयर गरेर अरूलाई पनि सचेत बनाऔं।