Ward No.5 Nepalgunj Sub Metropolitan City

Ward No.5 Nepalgunj Sub Metropolitan City नेपालगन्ज उपमहनगरपालिका वाड नं ५ को वाड कार्यालय ।

22/05/2023

नेपालगंज उपमहानगरपालिका वडा न.५ को आर्थिक सहयोग र तथा फातिमा फाउन्डेसनको सहजीकरणमा संचालित महिलाहरुका लागि आधा.....

भोलि देखि ५ नंं. वडा कार्यालयमा राष्ट्रिय परिचपत्र आवेदन कार्यक्रम सुरु हुने भएकोले आफ्नो टोलको समय(१० बजे देखि ५ बजे भि...
15/05/2023

भोलि देखि ५ नंं. वडा कार्यालयमा राष्ट्रिय परिचपत्र आवेदन कार्यक्रम सुरु हुने भएकोले आफ्नो टोलको समय(१० बजे देखि ५ बजे भित्र) र मिति अनुसार उपस्थीतिको लागि सबै वडा बासीहरुलाई जानकारी गराइन्छ ।

आज मिति २०८०/०१/११ गते वाड नं. ५ को आर्थिक बर्ष २०७९/८० को विनियोजन बजेट अन्तर्गत वडा भित्रका विपन्न वर्गका महिला हरुलाई...
24/04/2023

आज मिति २०८०/०१/११ गते वाड नं. ५ को आर्थिक बर्ष २०७९/८० को विनियोजन बजेट अन्तर्गत वडा भित्रका विपन्न वर्गका महिला हरुलाई सिपमुलक कार्यक्रम अन्तर्गत दुई महिने बेसिक सिलाई कटाई तालिम संचालन गर्नका लागि उद्दघाटन कार्यक्रमको केही झलक तस्बिर हरु.......

नव वर्ष २०८० को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण वडावसी हरुम...
13/04/2023

नव वर्ष २०८० को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण वडावसी हरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

मिति: २०७९/१२/२५ गते शनिवार संचालन हुन गई  रहेको निःशुल्क शिविर मा  वडावसीहरुलाई सेवा लिन को लागी जानकारी गराईन्छ।
05/04/2023

मिति: २०७९/१२/२५ गते शनिवार संचालन हुन गई रहेको निःशुल्क शिविर मा वडावसीहरुलाई सेवा लिन को लागी जानकारी गराईन्छ।

मिति :२०७९/१२/२२ गते  कोभिड -१९ विरुद्धको बुस्टर खोप संचालन गर्ने सम्बन्धी सूचना ।
04/04/2023

मिति :२०७९/१२/२२ गते कोभिड -१९ विरुद्धको बुस्टर खोप संचालन गर्ने सम्बन्धी सूचना ।

सूचना      सुचना       सुचना
24/03/2023

सूचना सुचना सुचना

हजको लागि आवेदन म्याद थप सम्बन्धी सूचना।
20/03/2023

हजको लागि आवेदन म्याद थप सम्बन्धी सूचना।

हिन्दू धर्मावलम्बीहरूको महान पर्व फागु पूर्णिमा (होली) को शुभ अवसरमा वडा अध्यक्ष वडा सदस्य र कार्यालयका कर्मचारी हरुको ए...
06/03/2023

हिन्दू धर्मावलम्बीहरूको महान पर्व फागु पूर्णिमा (होली) को शुभ अवसरमा वडा अध्यक्ष वडा सदस्य र कार्यालयका कर्मचारी हरुको एक आपसमा टिका ग्रहण गरी शुभकामना आदानप्रदान गर्दै गरेको एक झलक।

17/02/2023
सार्वजनिक विदा सम्बन्धी सूचना।
12/02/2023

सार्वजनिक विदा सम्बन्धी सूचना।

निर्वाचन आयोग ले तोकिए को जरिवाना माफ गर्ने संबंध मा ।
03/02/2023

निर्वाचन आयोग ले तोकिए को जरिवाना माफ गर्ने संबंध मा ।

Address

Nepalgunj
Nepalganj
2100

Telephone

+97781535101

Website

Alerts

Be the first to know and let us send you an email when Ward No.5 Nepalgunj Sub Metropolitan City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ward No.5 Nepalgunj Sub Metropolitan City:

Share