Mid Western Regional Police Hospital, Nepalgunj

Mid Western Regional Police Hospital, Nepalgunj This is an official face book page of

27/11/2024
16/11/2024
27/10/2024

रुघाखोकी मौसम परिवर्तनको बेला बडि लाग्ने गर्छ। बेलैमा सावधानी अपनाउनुहोस् र रुघाखोकीबाट बच्नुहोस्।

27/10/2024
तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखा नक्शाल काठमाण्डौको विभिन्न मितिको निर्णयले एक त...
08/04/2022

तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखा नक्शाल काठमाण्डौको विभिन्न मितिको निर्णयले एक तह पदोन्नती हुनु भएका प्रहरी कर्मचारीहरुलाई यस अस्पतालका अस्पताल प्रमुख ज्युबाट पदोन्नती भएको दर्ज्यानी चिन्ह द्वारा सुशोभन गरिएको कार्यक्रमको झलकहरु ।

तालुक नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौंको ३८ औं बार्षिकोत्सवको अवसरमा तालुक अस्पतालको आयोजना तथा शुद्वोदन गाउँपा...
21/03/2022

तालुक नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौंको ३८ औं बार्षिकोत्सवको अवसरमा तालुक अस्पतालको आयोजना तथा शुद्वोदन गाउँपालिकाको सहकार्यमा रुपन्देही जिल्लाको शुद्वोदन गाउँपालिका वडा नं.२ को कार्यालय परिसरमा मिति २०७८।१२।०५ गते शनिवार संचालन गरिएको १ (एक) दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्‍घाटन नेपाल सरकारका गृहमन्त्री माननीय बालकृष्ण खाँड ज्यूले गर्नु भएको र तालुक अस्पताल तथा यस अस्पतालबाट खटिएको विशेषज्ञ डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलीद्वारा बिभिन्न रोगका निम्न संख्याका बिरामीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाँच, चिकित्सकिय परामर्श तथा औषधी बितरण गरि उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको ।
निम्नः-
सि.नं. विशेषज्ञ सेवा महिला पुरुष जम्मा
१ ई.एन.टी. ४१ ३४ ७५
२ मेडिसिन ११३ ६७ १८०
३ बाल रोग २३ ३५ ५८
४ डेण्टल ४४ २९ ७३
५ स्‍त्री रोग तथा प्रसुती ४७ ० ४७
६ अन्य ३७ ५५ ९२
कुल जम्मा ३०५ २२० ५२५

आज मिति २०७८।१२।०३ गते भिजिटिङ्ग कन्सलटेन्ट सर्जन डा.रोमन किदुवाईबाट Gastric Perforation रोगको विरामीको Exploratory Lapa...
17/03/2022

आज मिति २०७८।१२।०३ गते भिजिटिङ्ग कन्सलटेन्ट सर्जन डा.रोमन किदुवाईबाट Gastric Perforation रोगको विरामीको Exploratory Laparotomy ĉ MPGR अप्रेशन पश्चात ड्रेसिङ्ग गर्दै ।

आज मिति २०७८।१२।०३ गते भिजिटिङ्ग कन्सलटेन्ट सर्जन डा.रोमन किदुवाईबाट सर्जरी ओ.पि.डी.लाई चाहिने अति आवश्यक सरसामानहरु र म...
17/03/2022

आज मिति २०७८।१२।०३ गते भिजिटिङ्ग कन्सलटेन्ट सर्जन डा.रोमन किदुवाईबाट सर्जरी ओ.पि.डी.लाई चाहिने अति आवश्यक सरसामानहरु र मलेरिया जाँच गर्ने किटहरु यस अस्पतालका अस्पताल प्रमुख डा.दीपा न्हुच्छे प्रधानलाई हस्तान्तरण गर्नु हुदै ।

सूचना ! सूचना !! सूचना !!!यस अस्पतालको डेण्टल शाखामा निम्न अनुसारको विशेषज्ञ सेवाहरु उपलब्ध गराईएको छ ।
16/03/2022

सूचना ! सूचना !! सूचना !!!
यस अस्पतालको डेण्टल शाखामा निम्न अनुसारको विशेषज्ञ सेवाहरु उपलब्ध गराईएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौको ३८ औं बार्षिकोत्सवको अवसरमा भएको निःशुल्क स्वास्थ्य शिविर अनुगमनका लागि आज मि...
09/03/2022

नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौको ३८ औं बार्षिकोत्सवको अवसरमा भएको निःशुल्क स्वास्थ्य शिविर अनुगमनका लागि आज मिति २०७८।११।२५ गते विहान १०:०० बजे पाल्नु भएका तालुक अस्पतालका मेडिकल डाईरेक्टर प्रा.प्र.अ.म.नि.डा.आशा सिंह ज्यूबाट यस अस्पतालको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको केही तस्वीरहरु

स्वास्थ्य शिविर सम्बन्धी सूचना
02/03/2022

स्वास्थ्य शिविर सम्बन्धी सूचना

Address

Nepalgunj Bake
Nepalganj
21900

Telephone

+9779858090700

Website

Alerts

Be the first to know and let us send you an email when Mid Western Regional Police Hospital, Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mid Western Regional Police Hospital, Nepalgunj:

Share