LEOC Nepalgunj

LEOC Nepalgunj Local Emergency Operation Center- Nepalgunj Sub-metropolitan CityLocal Emergency Operation Center- Ne

बायु प्रदूषण न्यूनीकरण सम्वन्धी वाताबरण विभागको अनुरोध
10/03/2026

बायु प्रदूषण न्यूनीकरण सम्वन्धी वाताबरण विभागको अनुरोध

20/02/2026

श्री सरोकारवाला सबै,
आज २०८२ फाल्गुन ८ गते राति १९२८ बजे नेपालगंज वडा न १२ सुर्खेत रोड स्थित वयस्टनमार्टमा आगलागी भएको जानकारी प्राप्त भएको ह‌ुदा तुरुन्त दुवै दमकल परिचालन भै पुर्ण रुपमा आगो नियन्त्रण गरेर फर्केको सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध । दमकल प्रस्थान राति १९:३० बजे र आगलागी नियन्त्रण गरेर फिर्ता भएको राति २१५५ बजे।
स्रोत : नेपालगंज उ.म.न.प. दमकल इकाई ।

30/01/2026
23/01/2026

Mock disaster drills have been conducted at the community and school levels in Nepalgunj with a view to raising public awareness about earthquake safety.

21/01/2026

#शुक्रवारदेखी बदली र बर्षाको पूर्वानूमान ।

शुक्रबार देखि चिसो र झरी सुरु हुने देखिन्छ । पश्चिम नेपालमा बदलीसगै वर्षा हुने देखिन्छ भने काठमाडौँ सम्म हल्का बर्षाको पूर्वानूमान छ।
Precipitation forecast for later this week until Saturday👇🌧️☔️

07/01/2026
यो हप्ता भारी बर्षाको पूर्वानूमान रहेकाले उच्च सतर्कता अपनाउन सवैलाई  अनुरोध।
02/10/2025

यो हप्ता भारी बर्षाको पूर्वानूमान रहेकाले उच्च सतर्कता अपनाउन सवैलाई अनुरोध।

Address

Nepalgunj-12, BP Chowk
Nepalganj
21900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 01:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when LEOC Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to LEOC Nepalgunj:

Share