RedxDolpa

RedxDolpa ʜɪ ᴇᴠᴇʀyᴏɴᴇ ❣️

ᴛʜᴀɴᴋꜱ ꜰᴏʀ ᴡᴀᴛᴄʜɪɴɢ ᴄʀ7 ꜰᴀɴ🇵🇹❣️🇳🇵

23/11/2025

आयो कर्णाली साईट लाग भाई🙋‍♂️ support karnali yaks NPL 2❤️
゚viralシfypシ゚

उपल्लो डोल्पाको धो बाट हिँउमा फसेका प्रहरी सहायक निरीक्षक सहित पाँच जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरिएको छ !📸 ...
15/11/2025

उपल्लो डोल्पाको धो बाट हिँउमा फसेका प्रहरी सहायक निरीक्षक सहित पाँच जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरिएको छ !
📸 Ram Neupane

डोल्पाको सदरमुकाम दुनै बजार स्थित दुनै बेलीबृजको उद्घाटन गरिएको छ। बुधबार कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्र...
06/11/2025

डोल्पाको सदरमुकाम दुनै बजार स्थित दुनै बेलीबृजको उद्घाटन गरिएको छ। बुधबार कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री यामलाल कँडेल ज्यु को प्रमुख आतिथ्यमा र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री माननीय शेर बहादुर बुढा ज्यु को विशेष आतिथ्यमा सदरमुकाम देखि जिल्ला अस्पताल जोड्ने बेलीबृजको उद्घाटन गरिएको छ। साथै स्व. क्याप्टेन दिनेश न्यौपाउने को सालिक पनी उद्घाटन गरिएको छ!

दशैं तिहार सक्के लगत्तै आफ्नो गन्तव्य तीरको यात्रा गर्ने यात्रुहरूको भीडभाड डोल्पा बसपार्क! ❣️
27/10/2025

दशैं तिहार सक्के लगत्तै आफ्नो गन्तव्य तीरको यात्रा गर्ने यात्रुहरूको भीडभाड डोल्पा बसपार्क! ❣️

दु:खद खबर !!नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जादै गरेको यात्रुवाहक बस आज दिउँसो सल्यानको कुमाख गाउँपालिका-२ नेटा नजि...
24/07/2025

दु:खद खबर !!
नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जादै गरेको यात्रुवाहक बस आज दिउँसो सल्यानको कुमाख गाउँपालिका-२ नेटा नजिकै दुर्घटना भएको खबरले स्तब्ध बनाएको छ।
घाइतेहरूको तत्काल उपचारमा सम्बन्धी निकायको गंभीर ध्यानाकर्षण गराउदै सम्पूर्ण घाइतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु !दु:खद खबर !!
नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जादै गरेको यात्रुवाहक बस आज दिउँसो सल्यानको कुमाख गाउँपालिका-२ नेटा नजिकै दुर्घटना भएको खबरले स्तब्ध बनाएको छ।
घाइतेहरूको तत्काल उपचारमा सम्बन्धी निकायको गंभीर ध्यानाकर्षण गराउदै सम्पूर्ण घाइतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु !

Address

Nepalganj

Alerts

Be the first to know and let us send you an email when RedxDolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to RedxDolpa:

Share