नेपालगंज कन्या माध्यामिक विद्यालय / Nepalgunj Kanya Ma.vi.

  • Home
  • Nepal
  • Nepalganj
  • नेपालगंज कन्या माध्यामिक विद्यालय / Nepalgunj Kanya Ma.vi.

नेपालगंज कन्या माध्यामिक विद्यालय / Nepalgunj Kanya Ma.vi. education

27/05/2026

मौरीको पहिचान कसरी गर्ने भन्ने विषयलाई चिनाउँदै विद्यार्थी

27/05/2026

मौरीको पहिचान कसरी गर्ने भन्ने विषयलाई चिनाउँदै विद्यार्थी ।

आज मिति २०८३/०१/२२ गतेका दिन यस श्री नेपालगन्ज कन्या मा वि मा Dignity Project को सहयोग र सर्वाङ्गिण सेवा समाज, नेपालगन्ज...
06/05/2026

आज मिति २०८३/०१/२२ गतेका दिन यस श्री नेपालगन्ज कन्या मा वि मा Dignity Project को सहयोग र सर्वाङ्गिण सेवा समाज, नेपालगन्जको आयोजनामा आयोजित किशोरी मैत्री स्यानिटरी किट तथा शैक्षिक सामग्री वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा हार्दिक खुशी व्यक्त गर्दै
उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग, समन्वय तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण टिमप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

प्रधानाध्यापक
श्री नेपालगन्ज कन्या मा वि

Admission Open!Nepalgunj Kanya Secondary School Nepalgunj,
28/04/2026

Admission Open!

Nepalgunj Kanya Secondary School Nepalgunj,

27/04/2026

नेपालगन्ज उ म न पा काे निर्देशन अनुसार यस विद्यालयमा मिति २०८३/०१/१५ गतेदेखि नियमित पठनपाठन सुरु गरिनेछ।

हार्दिक बधाई तथा शुभकामना ।
15/04/2026

हार्दिक बधाई तथा शुभकामना ।

कक्षा १० – २०८२ ब्याचका सबै विद्यार्थीहरूलाई हार्दिक बधाई! 🎉आजबाट SEE परीक्षा सम्पन्न भएको छ र अब सबैको नजर नतिजातर्फ के...
09/04/2026

कक्षा १० – २०८२ ब्याचका सबै विद्यार्थीहरूलाई हार्दिक बधाई! 🎉

आजबाट SEE परीक्षा सम्पन्न भएको छ र अब सबैको नजर नतिजातर्फ केन्द्रित छ। यस महत्वपूर्ण यात्राको एक चरण पूरा गरेकोमा तपाईंहरू सबैलाई सफल नतिजाको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

आशा छ, तपाईंहरूको भविष्य उज्ज्वल, सकारात्मक र सफल हुनेछ।
आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्—सफलता अवश्य साथमा हुनेछ। 🌟

दाेस्राे दिन : कक्षा ८ पालिका स्तरिय परीक्षा नेपालगन्ज उपमहानगरपालिका बाँके, परीक्षा केन्द्र : नेपालगन्ज कन्या माध्यमिक ...
24/03/2026

दाेस्राे दिन : कक्षा ८ पालिका स्तरिय परीक्षा नेपालगन्ज उपमहानगरपालिका बाँके,
परीक्षा केन्द्र : नेपालगन्ज कन्या माध्यमिक विद्यालय सल्यानि बाग नेपालगन्ज ४ बाँके

आज मिति २०८२/१२/०९ देखि कक्षा ८ को वार्षिक परीक्षा सुरु भएको जानकारी गराइन्छ।श्री नेपालगन्ज कन्या माध्यमिक विद्यालय, नेप...
23/03/2026

आज मिति २०८२/१२/०९ देखि कक्षा ८ को वार्षिक परीक्षा सुरु भएको जानकारी गराइन्छ।
श्री नेपालगन्ज कन्या माध्यमिक विद्यालय, नेपालगन्ज परीक्षा केन्द्रमा विभिन्न विद्यालयका ४९८ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका छन् ।

सम्पूर्ण विद्यार्थीहरूलाई सफलताका लागि हार्दिक शुभकामना।
परीक्षा मर्यादित, व्यवस्थित र शान्त वातावरणमा सम्पन्न होस् भन्ने कामना।

✍️ परीक्षा केन्द्र: श्री नेपालगन्ज कन्या माध्यमिक विद्यालय

#कन्यामावी

Address

Nepalganj

Telephone

+9779848026172

Website

Alerts

Be the first to know and let us send you an email when नेपालगंज कन्या माध्यामिक विद्यालय / Nepalgunj Kanya Ma.vi. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category